काठमाण्डु, ३२ जेठ– एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जिल्ला अधिवेशनले पार्टी पङ्क्तिलाई थप उत्साहित बनाएको दाबी गरेका छन । आज (शुक्रबार) एमाले रुपन्देहीको अधिवेशनबाट निर्वाचित कमिटीको पदभार कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । उनले अधिवेशनले पार्टीको जीवनमा नयाँ जोस सञ्चार गरेकाले एकताबद्ध र...
काठमाण्डु, ३२ जेठ– नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटालाई कारबाही गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका हुन । आज (शुक्रबार) बस्ने प्रदेश सभाको...
काठमाण्डु, ३२ जेठ– कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सरकारसँग माग गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन । उनले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औँ स्थानमा रहेको भन्दै...
काठमाण्डु, ३२ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम शाहले सामाजिक सञ्जाल टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले यस्तो बताएका हुन । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘सरकारले कार्तिक २७...
काठमाण्डु, ३२ जेठ– प्रहरीले मकवानपुरबाट एक सय किलो लागूऔषध गाँजा बरामद गरेको छ । शुक्रबार बिहान जिल्लाको थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले...
काठमाण्डु, ३२ जेठ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले आगामी वर्ष कम्तीमा १६ लाख पर्यटक भित्र्याउने दाबी गरेका छन । आज शुक्रबारदेखि काठमाण्डुको भृकुटीमण्डपमा सुरु भएको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पोको उद्घाटन गर्दै मन्त्री तामाङले यस्तो दाबी गरेका हुन । उनले पर्यटन क्षेत्रमा...
काठमाण्डु, ३२ जेठ– गण्डकी प्रदेशमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका नेसपा नेता तथा माओवादीका सांसद फणीन्द्र देवकोटा आजै निलम्बित हुने सम्भावना रहेको छ । शुक्रबार ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक यही विषयमा छलफल चलिरहेका कारण सुरु हुन ढिलाई एक सांसदले...
काठमाण्डु, ३१ जेठ– प्रमुख प्रतिपक्षी कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो माग गरेका हुन । उनले मन्त्री...
चितवन, ३२ जेठ- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ । नेपालगञ्जबाट काठमाण्डू जाँदै गरेको भे१ख ४०६२ नम्बरको बस विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर सडकबाट ५० मिटर तल त्रिशूलीमा खसेको चितवन प्रहरीका डिएसपी...
काठमाण्डु, ३१ जेठ– मोरङमा लुगा धुनेक्रममा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन । मृत्यु हुनेमा ४५ वर्षीय रेवतीदेवी सरवरिया रहेको प्रहरीले जानकारी दिएको छ । जहदा गाउँपालिका–१ झैलाचोकमा बिहीबार मोटर चलाएर कपडा धुने क्रममा करेन्ट लाग्दा सरवरियाको...
काठमाण्डु, ३१ जेठ– कोशी प्रदेश सरकारविरुद्ध कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको छ । अब यो मुद्दामा ९ असारमा सुनुवाइ हुने भएको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज...
काठमाण्डु, ३१ जेठ– एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा राजन भूर्तेल विजयी भएका छन । भूर्तेल ३८० मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्षका अर्का प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै भुर्तेल विजयी भएका हुन् । जिल्ला कमिटी उपाध्यक्षमा देवसागर लामा, सचिवमा...