काठमाण्डु, १ असार– कांग्रेस महामन्त्री गगन थापाले सत्ताको प्रमुख घटक एमाले सरकारमा भएर पनि नभएको जस्तो व्यवहार देखाएको आारेप लगाएका छन । आज शनिबार कांग्रेसको नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । थापाले एमालेले मन्त्रिपरिषदमा जुनियर मन्त्री...
काठमाण्डु, १ असार– पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएका छन । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता...
काठमाण्डु, १ असार– गएराति बझाङ केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः २५ मा ३.७ र ११ः ३० मा ३.६...
काठमाण्डु, १ असार– युवा तथा खेलकुदमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विराजभक्त श्रेष्ठले सरकार पुरातन शैलीमा चलेको आरोप लगाउँदै सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला आएको बताएका छन । आज शनिबार काठमाण्डु राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले...
काठमाण्डु, १ असार– कांग्रेस महामन्त्री गगन थापाले संघ र प्रदेशको सदस्य सङ्ख्या घटाउनुपर्ने बताएका छन । आज शनिबार प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले प्रदेश खारेज गरौँ भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र...
काठमाण्डु, १ असार– काठमाण्डु उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा शनिबार भने केहि कमी आएको छ । शनिबार साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । आज (शनिबार) साँझदेखि काठमाण्डु उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद्...
काठमाण्डु, १ असार– जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु अवस्थामा फेला परेका छन । सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु अवस्थामा फेलापरेको प्रहरीले जानकारी दिएको छ । उनीहरू दुवै जना शुक्रबार...
काठमाण्डु, १ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यक भएको महसुस भएको बताएका छन । आज (शनिबार) काठमाण्डुमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन । उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने...
काठमाण्डु, १ असार– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताएका छन । आज शनिबार काठमाण्डुमा रास्वपाको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले यस्तो...
काठमाण्डु, ३२ जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति समेत रहेका रवि लामिछानेले सिंहदरबार प्रवेशमा अब कसैलाई चिन्नु नपर्ने बताएका छन । मन्त्रालय सम्हालेको १ सय दिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले भने, ‘सिंहदरबार...
काठमाण्डु, ३२ जेठ– उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय परिचयपत्र कार्यान्वयनलाई सरकारले गेम चेञ्जिङ प्रोजेक्टका रूपमा लिएको बताएका छन । आज (शुक्रबार) आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन । उनले...
काठमाण्डु, ३२ जेठ– नेकपा माओवादी केन्द्रको सिफारिसमा कारबाहीमा परेका गण्डकी प्रदेशका ऊर्जामन्त्री एवं नेसपाका नेता समेत रहेका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालत जाने तयारी गरेका छन । गण्डकी प्रदेश सभाबाट निलम्बनमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले कारबाहीविरुद्ध सर्वोच्च जान कागजात तयार गरिरहेको जानकारी...