काठमाण्डु, ३२ जेठ– रौतहटमा एक जना मृत अवस्थामा फेला परेका छन । रौतहटको राजपुर नगरपालिका–५ मदनीचोक बस्ने ३२ वर्षीया नाजबुन नेसा पनि मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नेसा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेको पनि प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।