काठमाण्डु, २८ जेठ– प्रहरीले भोजपुरमा आफ्नै आमाको हत्या गरेको आरोप एक छोरा लाई पक्राउ गरेको छ । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । मिलनलाई आइतबार साँझ नियन्त्रणमा...
काठमाण्डु, २८ जेठ– बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामी रहेका छन । धामीको आज सोमबार बिहान बझाङको जयपृथ्वीबहादुर नगरपालिका...
काठमाण्डु, २८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । हिजो आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा उहाँहरूबीच...
काठमाण्डु, २८ जेठ– पर्सामा एक जना पुरुषको शव फेला परेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित खुला चौरमा एक जना पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको भन्ने सूचना पाएपछि प्रहरी...
काठमाण्डु, २८ जेठ– उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा पेशी आज तोकिएको छ । न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको हो। यसअघि श्रेष्ठकै इजलासले जेठ २० गते अग्राधिकार प्रदान गर्दै लिखित जवाफ मगाएर अन्तरिम...
काठमाण्डु, २८ जेठ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीबीच आइतबार साँझ नयाँदिल्लीमा भेटवार्ता भएको हो । त्यस क्रममा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । त्यस क्रममा...
काठमाण्डु, २७ जेठ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झुक्किएर नेतृत्वमा पुगेपनि ब्याक बेञ्चरहरु सफल नेता बन्न नसक्ने दाबी गरेका छन । केही समयअघि पूर्वमुख्यमन्त्री केदार कार्कीले फ्रस्ट बेञ्चरसाथि खरदार भएको ब्याक बेञ्चर आफू मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण केदार कार्कीको...
काठमाण्डु, २७ जेठ– प्रहरीले पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा दुई जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२१ कृस्तीका ३० वर्षीय भरत भट्टराई र सोही ठाउँका २८ वर्षीय सुवास अधिकारी रहेका छन । भट्टराई उक्त सहकारीका पूर्वअध्यक्ष हुन्...
काठमाण्डु, २७ जेठ– भारतीय विदेशमन्त्री एस जयशंकरले गत पुसमा गरेको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको ३३ लाख रुपैयाँ खर्च भएको छ । गत १९ र २० पुसमा भएको विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारतबीच १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर...
काठमाण्डु, २७ जेठ– नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिइसकेको भन्दै श्रेष्ठलाई दुई दिनमै छाडेको स्रोतले जानकारी दिएको छ । सीआईबीका...
काठमाण्डु, २७ जेठ– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भुषालले एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने दाबी गरेका छन । आज (आइतबार) काठमाण्डुमा आयोजित नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा बोल्दै महासचिव भुषालले यस्तो बताएका हुन । उनले एमाले...
काठमाण्डु, २७ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज आइतबार अपराह्न भारतको राजधानी नयाँदिल्लीमा पुगेका छन । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको...