काठमाण्डु, २५ असार– नेसपाका सांसद महिन्द्रराय यादवले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा ३ अनुसार सरकार बन्ने दाबी गरेका छन । आज मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले यस्तो बताएका हुन । उनले यही असार...
काठमाण्डु, २५ असार– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल नबुझेका कारणले अहिले सत्ता गुमेको दाबी गरेका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन । उनले बुढानीलकण्ठबाट बालकोट पुग्नुको परिणाम...
काठमाण्डु, २५ असार– विराटनगरमा एकजना युवकको हत्या भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । सोमबार राति करिब १० बजे विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक तीन जना युवक गम्भीर अवस्थामा भेटिएका जिल्ला...
काठमाण्डु, २५ असार– रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । मृत्यु हुनेमा सिस्ने गाउँपालिका–१ का ११ वर्षीय सरगम बुढा रहेको प्रहरीले जानकारी दिएको छ । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका–१ का कर्णबहादुर बुढाको...
काठमाण्डु, २५ असार– आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद रोशन कार्कीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको खोजी गरेकी छन् । आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री...
काठमाण्डु, २५ असार– रास्वपाका सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन । उनले नयाँ सरकार आउँदै छ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरूलाई असहयोग गर भनेर भनेको दाबी गरेका छन । आज मंगलबार बसेको प्रतिनिधि...
काठमाण्डु, २५ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । दाँत दुख्ने समस्याले सताएपछि अध्यक्ष ओलीले सोमबार एउटा दाँत निकालेका थिए । सोही कारण मंगलबारका लागि तय भएको एमाले सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित गरीएको एमालेका एक नेताले जानकारी...
काठमाण्डु, २५ असार– प्रतिनिधि सभाका सांसद एकनाथ ढकालले पूर्व सांसदहरूलाई निःशुल्क औषधि उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन । आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद ढकालले यस्तो बताएका हुन । उनले औषधि उपचार गर्न नसक्ने पूर्वसांसदहरुलाई सरकारी अस्पतालहरूमा निःशुल्क औषधिसहित...
काठमाण्डु, २५ असार– आज मंगलबार बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको एमालेका एक नेताले जानकारी दिए । एमाले प्रचार विभाग सदस्य गगन विष्टले भने, ‘आजका लागि बोलाएको बैठक...
काठमाण्डु, २५ असार– भर्खरै रास्वपाको महामन्त्रीबाट निष्कासित भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको दाबी गरेका छन । उनले पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको बताएका छन । उनले भने, ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न...
काठमाण्डु, २५ असार– कांग्रेसले प्रतिनिधि सभा बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेको छ । मंगलबार बसेको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशमा बाढी पहिरोका कारण जनधनको क्षति हुँदा पनि प्रधानमन्त्री र मन्त्री संसदमा आएर जानकारी गराउन माग गरेका...
काठमाण्डु, २५ असार– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट निष्कासन गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको एक नेताले जानकारी दिएका छन...