काठमाण्डु, २७ असार– चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहान ५ बजेको समयमा सडकमाथिबाट लेदोसहित खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिएको जानकारी दिए । प्रहरी र स्काभेटरको सहायतामा सडक एकतर्फी...
डडेल्धुरा, २७ असार– डडेल्धुरामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । परशुराम नगरपालिका–११ सलेतास्थित सिद्ध खोलामा नुहाउने क्रममा १५ वर्षीया वसन्तीकुमारी विष्टको डुबेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।...
काठमाण्डु, २७ असार– चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहान ५ बजेको समयमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । प्रहरी र स्काभेटरको सहायतामा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको...
काठमाण्डु, २६ असार– सत्ता समीकरण गर्ने सहमति गरेका काँग्रेस र एमालेले केही महत्वपूर्ण मन्त्रालयको भागबण्डा टुंगो लगाएका छन् । दुवै दलका दोश्रो तहका नेताहरुका अनुसार एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा काँग्रेसले गृह, परराष्ट्र र भौतिक वा सहरी विकासमध्ये एक मन्त्रालय लिने करिब टुंगो...
सो पार्टीको संसदीय दलका नेता गंगाराम डगौरा थारुले समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए । यस्तै उनले आफूहरु काँग्रेस–एमाले गठबन्धनमा सामेल हुने पनि बताए । यसअघि एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।...
काठमाण्डु, २६ असार– काठमाण्डुको सुन्धाराबाट ३८ लाख नगदसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर एसपी नवराज अधिकारीले भरतपुर महानगरपालिका–१५ गणेशटोलका ४८ वर्षीय माधव श्रेष्ठलाई श्रोत नखुलेको ३८ लाखसहित बुधबार पक्राउ गरिएको बताए । उनका अवैध शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी...
काठमाण्डु, २६ असार– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग विदेशी नागरिकता नरहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै उनले नेपालीबाहेक आफूसँग कुनै देशको पीआर र ग्रिनकार्ड नरहेको बताइन् । उनले अत्यन्त जरुरी भन्दै राष्ट्रिय सर्तकता केन्द्रबाट पत्र आएको भने स्वीकार...
काठमाण्डु, २६ असार– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने भए खुला छलफलमा आउन काँग्रेस–एमालेलाई आग्रह गरेका छन् । माओवादी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकमा प्रचण्डले अमुक व्यापारीका घरमा मध्यरातमा दुई परिवारबीच भएको सहमतिका आधारमा राष्ट्रिय सहमतिको सरकार नबन्ने बताए ।...
काठमाण्डु, २६ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट हटाइएका मुकुल ढकालले सो पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाही हुनुपर्ने माग राखेका छन् । बुधबार आफ्ना धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा ढकालले सहकारी ठगी र दोहोरो राहदानी प्रकरणमा लामिछानेमाथि छानबिन र काबाही...
काठमाण्डु, २६ असार–नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिन ह्वीप जारी गरेको छ । माओवादी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो । एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन...
अछाम, २६ असार– अछामको साँफेबगर नगरपालिका–७ मेलसैनस्थित बुढीगंगा नदी किनारमा बेवारिसे शव फेला परेको छ । प्रहरीका अनुसार मंगलबार भेटिएको शवको पहिचान खुलेको छैन । शव सडेका कारण मृतक पुरुष वा महिला भन्नेसमेत खुल्न नसकेको अछाम प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि...
काठमाण्डु, २६ असार– एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत दिन आफ्ना सांसदलाई ह्वीप लगाएको छ । प्रधानमन्त्रीले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मतसम्बन्धी प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।...