प्रचण्डविरुद्ध मत दिन एमालेको ह्वीप

काठमाण्डु टुडे २०८१ असार २६ गते १४:११ मा प्रकाशित

काठमाण्डु, २६ असार– एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत दिन आफ्ना सांसदलाई ह्वीप लगाएको छ ।

प्रधानमन्त्रीले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

विश्वासको मतसम्बन्धी प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us