एमाले सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित

काठमाण्डु टुडे २०८१ असार २५ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, २५ असार– आज मंगलबार बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक अन्तिम अवस्थामा आएर स्थगित भएको एमालेका एक नेताले जानकारी दिए ।

एमाले प्रचार विभाग सदस्य गगन विष्टले भने, ‘आजका लागि बोलाएको बैठक असार २६ गते बुधबार बिहान ११ः०० बस्ने गरी बैठक स्थगित भएको छ’, । एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तयारी गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us