समाचार

रास्वपाको केन्द्रीय कमिटीको बैठक

२०८१ असार २५ गते १२:०१

काठमाण्डु, २५ असार– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक बस्दै छ । बैठक आज मंगलबार पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने एक नेताले जानकारी दिएका छन । बैठकमा निलम्बित महामन्त्री डा। मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने कार्यवाहक महामन्त्री कविन्द्र...

रुपन्देहीमा बस दुर्घटना, ८ जना घाइते

२०८१ असार २५ गते ११:४०

काठमाण्डु, २५ असार– आज मंगलबार बिहान रुपन्देही तिलोत्तमा बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२...

एमाले सचिवालय बैठक बस्दै

२०८१ असार २५ गते ११:३२

काठमाण्डु, २५ असार– एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेका एक नेताले जानकारी दिएका छन । आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र सरकारबारे छलफल हुने ति नेताले जानकारी दिए । कांग्रेस र...

पहिरोले डुम्रे–बेसीसहर सडक अवरूद्ध

२०८१ असार २५ गते ९:४४

लमजुङ, २५ असार– अबिरल वर्षासँगै पहिरो जाँदा डुम्रे–बेसीसहर सडक अवरूद्ध भएको छ । बेँसीसहर नगरपालिका–१ दलालमा मंगलबार बिहान पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । उक्त स्थानमा यसअघि पनि पटकपटक पहिरोका कारण सडक अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध भएपछि लमजुङ र मनाङबाट...

काँग्रेस–एमाले गठबन्धनकी सूत्राधार आरजु राणा: ओली सरकारको गहना !

२०८१ असार २५ गते ९:३९

काठमाण्डु, २५ असार–काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्ने करिब पक्काजस्तै भएको छ । दुवै दलको उच्च श्रोतले बताएअनुसार राणालाई परराष्ट्रमन्त्री बनाइँदैछ । उनले काँग्रेस–एमाले गठबन्धन निर्माणमा निर्णायक भूमिका निर्वाह गरेकी थइन् । एमाले अध्यक्ष केपी...

कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिए प्रधानमन्त्रीको पनि हित हुन्छ: एमाले सचिव भट्टराई

२०८१ असार २४ गते १८:१६

काठमाण्डु, २४ असार– एमाले सचिव एवं सांसद योगेश भट्टराईले कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हित हुने दाबी गरेका छन । उनले शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि...

ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैनः कांग्रेस सांसद पौडेल

२०८१ असार २४ गते १८:०९

काठमाण्डु, २४ असार– कांग्रेस सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको दाबी गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक पछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद पौडेलले यस्तो बताएका हुन । उनले एमाले...

आमाको हत्या गरेर फरार साह पक्राउ

२०८१ असार २४ गते १६:५०

काठमाण्डु, २४ असार– प्रहरीले रौतहटबाट कर्तव्य ज्यान मुद्दाका एक फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको राजदेवी नगरपालिका १ पथरा टोल बस्ने मनोज साहलाई आइतबार बिहान पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । गत जेठ ५ गते अंशबन्डाका विषयमा आमा राधादेवी साहको...

प्रधानमन्त्रीलाई थप दुई वटा मन्त्रालयको कार्यभार

२०८१ असार २४ गते १६:४५

काठमाण्डु, २४ असार– राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् । जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन । मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव...

काँग्रेस–एमालेलाई रास्वपाको चेतावनीः ज्ञानेन्द्र र खिलराजलाई जसरी सरकार बुझाउनु होला

२०८१ असार २४ गते १६:४१

काठमाण्डु, २४ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले काँग्रेस र एमालेलाई पूर्वराजा ज्ञानेन्द्र शाह र खिलराज रेग्मीलाई जसरी संसद र सरकार नबुझाउन चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार उनले २०५९ सालमा ज्ञानेन्द्र र २०६९ सालमा रेग्मीलाई दल र नेताको असफलताले सरकार...

एक वर्षपछि फरक भूगोलको जिम्मेवारीबाट फिर्ता हुँदै एमाले नेताहरू

२०८१ असार २४ गते १६:३९

काठमाण्डु, २४ असार– एमालेले नेताहरूको जिम्मेवारी हेरफेर र कार्य विभाजनमा पुनर्विचार गर्ने तयारी गरेको छ । पार्टी पदाधिकारी (उपाध्यक्ष, सचिव ) सहित स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्न लागेको एमाले स्रोतले जानकारी दिएको छ । ‘एक वर्षअघि २०८० साल जेठमा बसेको...

तत्कालीन सुर्केगाड गाउँपालिका अध्यक्षसहित १६ जनाविरुद्ध अख्तियारको मुद्दा

२०८१ असार २४ गते १५:३३

काठमाण्डु, २४ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरूमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us