समाचार

अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन: ठाकुर गैरे

२०८१ असार २४ गते १२:४२

काठमाण्डु, २४ असार– एमाले सांसद ठाकुर गैरेले अल्पमतमा परेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरेका छन । आज सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले यस्तो बताएका हुन । उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल...

एमालेले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

२०८१ असार २४ गते १२:२८

काठमाण्डु, २४ असार– एमालेका सांसद अच्युतप्रसाद मैनालीले (राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । बाढी, पहिरो र डुबानलगायत प्राकृतिक प्रकोपको उचित व्यवस्थापन गर्न नसकेको र कार्ययोजना बनाएर काम गर्न नसकेको भन्दै उनले गृहमन्त्री लामिछानको...

ओलीले भनेः रविले मेरोविरुद्ध फाइल खडा गर्ने ? सुमनाले हाम्रा शिक्षकमाथि कारबाही गर्न खोज्ने ?

२०८१ असार २४ गते १२:०८

काठमाण्डु, २४ असार– एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र शिक्षामन्त्री सुमना श्रेष्ठविरुद्ध आक्रोश पोखेका छन् । एमाले संसदीय दल बैठकमा आइतबार ओलीले आफूसहित शीर्ष नेताविरुद्ध लामिछानेले भ्रष्टाचार आरोपमा फाइल खडा गर्ने दुस्साहस गरेको बताए ।...

रौतहटमा एक जना मृत अवस्थामा फेला

२०८१ असार २४ गते ११:४३

काठमाण्डु, २४ असार– रौतहटमा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको माधव नारायण नगरपालिका–९ गढउ स्थित बाग्मती खोलाको किनारमा अन्दाजी ५५ वर्षीय पुरूष आइतबार मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय रौतहटले जानकारी दिएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी...

बाघको आक्रमणबाट तीन महिला घाइते

२०८१ असार २४ गते ११:३४

काठमाण्डु, २४ असार– दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन । बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक...

बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले राजीनामा बुझाए

२०८१ असार २४ गते ११:२८

काठमाण्डु, २४ असार– नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना...

कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु

२०८१ असार २४ गते १०:५४

काठमाण्डु, २३ असार– कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको जिल्ला प्रहरी कार्यालयका...

कांग्रेस गगन थापाको नेतृत्वमा सरकारमा जाने

२०८१ असार २४ गते ८:५२

काठमाण्डू, २४ असार- नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।                                                 सभापति शेरबहादुर देउवा थापालाई पार्टीका...

एमालेबाट मन्त्री बन्ने ६ जनाको सूची तयार

२०८१ असार २४ गते ८:१३

काठमाण्डु, २४ असार– एमालेबाट सरकारमा जानेहरुको प्रारम्भिक सूची तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । संसदका प्रमुख दुई दल काँग्रेस र एमालेले गत १७ असारको मध्यरातमा एक व्यापारीको घरमा सत्ता समीकरण र संविधान संशोधन गर्ने सहमति...

काठमाण्डु प्रहरी परिसरको कार्यालय ८ तले भवनमा

२०८१ असार २४ गते ७:५१

काठमाण्डु, २४ असार– जिल्ला प्रहरी परिसर काठमाण्डुले आजदेखि काठमाण्डु महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ । यसअघि काठमाण्डु महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आइतबारदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरिएको...

प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउँछ: माओवादी सांसद दाहाल

२०८१ असार २३ गते १८:०६

काठमाण्डु, २३ असार– माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्रप्त गर्ने सम्भावना रहेको दाबी गरेका छन । आज (आइतबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले यस्तो दाबी गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको...

प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना छ: सांसद दाहाल

२०८१ असार २३ गते १८:०४

काठमाण्डु, २३ असार– माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्रप्त गर्ने सम्भावना रहेको दाबी गरेका छन । आज (आइतबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले यस्तो दाबी गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us