समाचार

प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउँछ: माओवादी सांसद दाहाल

२०८१ असार २३ गते १८:०६

काठमाण्डु, २३ असार– माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्रप्त गर्ने सम्भावना रहेको दाबी गरेका छन । आज (आइतबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले यस्तो दाबी गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको...

प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना छ: सांसद दाहाल

२०८१ असार २३ गते १८:०४

काठमाण्डु, २३ असार– माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्रप्त गर्ने सम्भावना रहेको दाबी गरेका छन । आज (आइतबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले यस्तो दाबी गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको...

दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला

२०८१ असार २३ गते १७:४९

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको लागि खुला  गरेका हुन  । वि.स.२०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्ट...

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

२०८१ असार २३ गते १७:३४

काठमाण्डु २३ असार–ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने...

युवालाई उत्पादनसंग जोड्न विशेष कार्यक्रम ल्याउँछौँ: गभर्नर अधिकारी

२०८१ असार २३ गते १६:३५

काठमाण्डु, २३ आसर– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसंग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन । शनिबार साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन ।...

सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित

२०८१ असार २३ गते १६:२०

काठमाण्डु, २३ असार– प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरीएको छ । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले सोमबार बिहान ११ बजे अर्को बैठक बस्ने जानकारी गराएका हुन । आइतबारको बैठकमा आकस्मिक समयमा सांसदहरूले देशमा भइरहेको बाढी पहिरोको...

सप्तकोसीमा पानीको बहाव खतराउन्मुख

२०८१ असार २३ गते १६:११

काठमाण्डु, २३ असार– शुक्रबारदेखि भएको अविरल बर्षाको कारण सप्तकोसीमा पानीको बहावले खतराको तह छुन लागेको छ । आइतबार दिउँसो १ बजेको मापन अनुसार उक्त नदीको बहाव कोशी ब्यारेजमा ३ लाख ८६ हजार ७३५ क्युसेक पुगेको । ब्यारेजको क्षमता ४ लाख क्युसेक पानीको बहाव थाम्ने...

माओवादी सांसद सापकोटाको प्रश्न: कांग्रेस–एमालेबीच मध्यरातमा भएको सम्झौतामा के छ ?

२०८१ असार २३ गते १५:३१

काठमाण्डु, २३ असार– माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेको गठबन्धले मुलुकलाई स्थिरता नदिने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद सापकोटाले यस्तो बताएका हुन । उनले राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेले समीकरण बनाउन खोजे पनि...

गिरीबन्धुको कालो धब्बाले छोपिएकाहरूले नैतिकता सिकाउन मिल्दैन: माधव सापकोटा

२०८१ असार २३ गते १५:२८

काठमाण्डु, २३ असार– माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेको गठबन्धले मुलुकलाई स्थिरता नदिने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद सापकोटाले यस्तो बताएका हुन । उनले राजनीतिक स्थिरता र संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेले समीकरण बनाउन खोजे पनि...

प्रचण्ड सरकार ढल्छ, तर विश्वासको मत दिन्छौँ: एकीकृत समाजवादी

२०८१ असार २३ गते १५:२२

काठमाण्डु, २३ असार– माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वास मत दिने भएको छ । आज (आइतबार) बसेको एकीकृत केन्द्रीय कमिटी बैठकपछि नेता जगन्नाथ खतिवडाले यस्तो जानकारी दिएका हुन । उनले भने, ‘सुन्दैछौं सरकारले...

सभामुखले संसद्लाई गराए २८ असारमा प्रधानमन्त्रीले विश्वासको लिने जानकारी

२०८१ असार २३ गते १५:१५

काठमाण्डु, २३ असार– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिने जानकारी गराएका छन । आज (आइतबार) बसेको सभाको बैठकमा उनले प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिने जानकारी गराएका हुन् । उनले भने, ‘सम्माननीय...

संविधान संशोधन पश्चगमन होइन: केपी ओली

२०८१ असार २३ गते १२:५६

काठमाण्डु, २३ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन पश्चगमन नभएको बताएका छन । आज आइतबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले राजनीतिक स्थायित्वको आधार तयार पार्ने कुरा देश र जनताको हितमा हुने पनि बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us