काठमाण्डु, २२ असार– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव भेटिएको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा...
काठमाण्डु, २२ असार– प्रहरीले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ घर भएका ३३ वर्षीय जीवन कडरिया र रामेछाप घर भएका ४६ वर्षीय चुडाबहादुर खड्का रहेको प्रहरीले जानकारी दिएको...
काठमाण्डु, २२ असार– अविरल वर्षाका कारण काठमाण्डु उपत्यकाको नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि सम्भावित जोखिमलाई मध्यनजर राखेर प्रहरीले खोला किनारमा पेट्रोलिङ गरिरहेको छ । काठमाण्डुका बागमती, विष्णुमती र मनोहरा खोलामा नियमित गस्ती पट्रोलिङ भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) दिनेश...
काठमाण्डु, २२ असार– पोखरा महानगरपालिकामा बिहीबार बिहान चोरी भएको छ । पोखरा महानगरपालिका–१४ सगरमाथा टोल बस्ने ५६ वर्षीया निर्मला विश्वकर्माको घरबाट कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले जानकारी दिएको छ । चोरले ढोकाको ताला फोडेर नगद २० हजार रुपैयाँ, अन्दाजी ५ तोला ७० लाल...
काठमाण्डु, २२ असार– शुक्रबारदेखि लगाता परेको अविरल बर्षाको कारण काठमाण्डु उपत्यकाका विभिन्न नदिहरुमा पनिको सतह बढेको छ । उपत्यकामा अविरल वर्षासँगै बागमतीमा पानीको सतह बढेको छ । शुक्रबार रातिदेखि लगातार पानी पर्दा बागमती नदीको जल सतह बढेको हो। टेकुदेखि युएन पार्कसम्मका बागमती नदी किनाराका...
काठमाण्डु, २२ असार– शुक्रबारदेखि लगाता परेको अविरल बर्षाको कारण काठमाण्डु उपत्यकाका विभिन्न क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ । यसैबिच बल्खुको तरकारी बजार पनि डुबानमा परेको छ । पानी पसेपछि व्यापारीहरू आफ्नो मालसामान जोगाउन हस्याङफस्याङ गरिरहेका छन् ।...
काठमाण्डु, २२ असार– अविरल बर्षाको कारण आएको बाढीले दोलखामा तीन वटा घर बगाएको छ भने एक जना बेपत्ता भएका छन । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एक जना बेपत्ता भएका छन् भने तीन वटा घर बगेको प्रहरीले...
काठमाण्डु, २२ असार– प्रहरीले रौतहटको सदरमुकाम गौरमा आँखा तरेर हेरेको निहुँमा दुई किशोरमाथि छुरा प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या गर्ने उद्देश्यले छुरा प्रहार गर्ने तीन जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका९९ बस्ने १८...
काठमाण्डु, २२ असार– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पहिलो प्रथम बैठक पार्टी मुख्यालय काठमाण्डुको आलोक नगरमा सुरु भएको छ । दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात् शनिवार दिउँसो पार्टीको बैठक बोलाइएको हो । बैठक सुरु हुनुअघि भएको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले...
काठमाण्डु, २२ असार– अविरल बर्षाको कारण हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा चार दिनदेखि हवाईसेवा ठप्प छ । निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ । विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मारमा परेका छन । तीन दिनदेखि जहाजको प्रतीक्षामा...
काठमाण्डु, २२ असार– धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक कैलारी गाउँपालिका–८ का कृष्ण चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से–३ प–५६९५ नम्बरको मोटरसाइकल नालामा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते...
काठमाण्डु, २२ असार– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नयाँ समीकरण अनुसार सरकार पुनर्गठन गर्नुपर्ने भएकाले चार दलका ६ मन्त्रीलाई राजिनामा गर्न आग्रह अस्वीकार गर्दा बर्खास्त गरेको जानकारी दिएका छन । जनमत पार्टीका सिंह एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र...