बल्खुको तरकारी बजार डुबान

काठमाण्डु टुडे २०८१ असार २२ गते १५:०२ मा प्रकाशित

काठमाण्डु, २२ असार– शुक्रबारदेखि लगाता परेको अविरल बर्षाको कारण काठमाण्डु उपत्यकाका विभिन्न क्षेत्रहरू डुबानमा पर्ने क्रम जारी रहेको छ ।

यसैबिच बल्खुको तरकारी बजार पनि डुबानमा परेको छ । पानी पसेपछि व्यापारीहरू आफ्नो मालसामान जोगाउन हस्याङफस्याङ गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us