काठमाण्डु, २४ असार– कांग्रेस सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति नरहेको दाबी गरेका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक पछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद पौडेलले यस्तो बताएका हुन । उनले एमाले...
काठमाण्डु, २४ असार– प्रहरीले रौतहटबाट कर्तव्य ज्यान मुद्दाका एक फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको राजदेवी नगरपालिका १ पथरा टोल बस्ने मनोज साहलाई आइतबार बिहान पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । गत जेठ ५ गते अंशबन्डाका विषयमा आमा राधादेवी साहको...
काठमाण्डु, २४ असार– राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् । जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार प्रधानमन्त्रीलाई नै रिक्त मन्त्रालयको कार्यभार तोकेका हुन । मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्यमन्त्री प्रदीप यादव...
काठमाण्डु, २४ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले काँग्रेस र एमालेलाई पूर्वराजा ज्ञानेन्द्र शाह र खिलराज रेग्मीलाई जसरी संसद र सरकार नबुझाउन चेतावनी दिएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार उनले २०५९ सालमा ज्ञानेन्द्र र २०६९ सालमा रेग्मीलाई दल र नेताको असफलताले सरकार...
काठमाण्डु, २४ असार– एमालेले नेताहरूको जिम्मेवारी हेरफेर र कार्य विभाजनमा पुनर्विचार गर्ने तयारी गरेको छ । पार्टी पदाधिकारी (उपाध्यक्ष, सचिव ) सहित स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्न लागेको एमाले स्रोतले जानकारी दिएको छ । ‘एक वर्षअघि २०८० साल जेठमा बसेको...
काठमाण्डु, २४ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सुर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । पशुपालनका लागि गाउँपालिकाले दिने अनुदान रकममा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकाहरूमा...
काठमाण्डु, २४ असार– रौतहटमा एक जनाको शव फेला परेको छ । जिल्लाको माधव नारायण नगरपालिका ९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार एक जना पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेक्वा...
काठमाण्डु, २४ असार– अविरल वर्षाका कारण आएको बाढी पहिरो लगायत विपदमा परी हालसम्म ७० जनाको मृत्यु भएको छ । जेठ २८ देखि आज बिहानसम्म बाढी पहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब...
काठमाण्डु, २४ असार– प्रहरीले ललितपुरमा बसेर सुन तस्करी गर्ने गिरोहको ४ वटा फ्ल्याट फेला परेको छ । ४ दिनको अनुसन्धानपछि गिरोहले सुन तस्करी गर्न भाडामा लिएको चारवटा फ्ल्याट भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिएका छन । ललितपुर प्रहरीले चारवटै फ्ल्याटमा...
काठमाण्डु, २४ असार– रास्वपाका सांसद स्वर्णिम वाग्लेले नक्कली भुटानी शणार्थी प्रकरणमा आरोपित बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च सुरु गरीएको दाबी गरेका छन । उनले भने, ‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनु यो एकदमै नेपाली जनताले चासोको रुपमा...
काठमाण्डु, २४ असार– एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कुन कुन फाइल खोल्नु छ खोले हुन्छ भन्दै सरकारलाई चुनौती दिएका हुन । कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बेचन झा पक्राउ परेपछि बेचैनी बढेको र सकार परिर्वतन...
काठमाण्डु, २४ असार– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारविरुद्ध सरकार अगाडि बढ्न खोज्दा राजनीतिक चलखेल सुरु भएको दाबी गरेका छन । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद परियारले यस्तो बताएका हुन । उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिए पनि एक वर्ष...