काठमाण्डु, ५ साउन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सत्यको सापेक्षताको बारेमा प्रश्न गरेका छन् । डा. भट्टराईबारे लिखित पुस्तक विमोचन कार्यक्रममा धारणा राख्दै महामन्त्री शर्माले सत्य सापेक्षिक हुने बताएका छन । कांग्रेस महामन्त्री शर्माले भने,...
काठमाण्डु, ५ साउन– कांग्रेस महामन्त्री गगन थापाले निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चकचकका कारण एमाले र कांग्रेसको बीचमा सरकार बन्ने परिस्थिति सिर्जना भएको दाबी गरेका छन । आज (शनिबार) जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान...
काठमाण्डु, ५ साउन– कांग्रेस महामन्त्री गगन थापाले निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चकचकका कारण एमाले र कांग्रेसको बीचमा सरकार बन्ने परिस्थिति सिर्जना भएको दाबी गरेका छन । आज शनिबार जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान...
काठमाण्डु, ५ साउन– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न निर्देशन दिएका छन । उनले मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको दाबी गरेका छन । आजपा निकटको आइटी आर्मीको तेस्रो स्थापना दिवसको अवसरमा आज (शनिबार)...
काठमाण्डु, ५ साउन– कांग्रेस महामन्त्री गगन थापाले युवाहरू वैदेशिक रोजगारीमा जाने कुरा स्वाभाविक भएको दाबी गरेका छन । आज शनिबार जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले युवाहरू वैदेशिक रोजगारी जाने...
काठमाण्डु, ५ साउन– सत्ता घटक दल एमालले भोली आईतबार बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूमा ह्विप जारी गरेको छ । आइतबारको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिने भएकोले एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी मुख्य सचेतक महेश...
काठमाण्डु, ५ साउन– काठमाण्डु महानगरपालिका–१६ नयाँ बजार स्थित नर्सरी चोकबाट १४ लाख मूल्य बराबरको धनमाल चोरी भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ घर भएर नर्सरी चोकमा बस्ने ३३ वर्षीया सीता लामाको डेरामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ । चोरीमा संलग्नहरूले...
काठमाण्डु, ५ साउन– प्रहरीले काठमाण्डुको कोटेश्वरस्थित एक गेष्टहाउसबाट ६ जना बालिकाको उद्धार गरेको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्ट हाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका प्रहरीले जानकारी दिएको छ । रामेछापका नवीन...
काठमाण्डु, ५ साउन– पोखरामा पौडी खेल्नेक्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा महानगरपालिका९२ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम ताम्राकार रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित...
काठमाण्डु, ५ साउन– मुस्ताङमा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका–१५ बस्ने १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका–१ बस्ने ३० वर्षीय रवि दर्लामी मगर रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित...
काठमाण्डु, ५ साउन– गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीसँग आफ्नो पुरानो साइनो भएको बताएका छन । शुक्रबार सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा निरीक्षणका लागि पुगेका गृहमन्त्री लेखकले यस्तो बताएका हुन । २३ वर्षअघि सशस्त्र प्रहरी बलको जन्म अध्यादेशबाट भएको स्मरण गर्दै लेखकले उक्त...
काठमाण्डु, ५ साउन– चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली आएको छ । उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएको स्रोतले जानकारी दिएको छ । उनीहरू गएराति साढे १२...