समाचार

प्रचण्ड र नेपालबिच भेटवार्ता

२०८१ साउन ६ गते १२:२६

काठमाण्डु, ६ साउन– निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबिच आइतबार सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले...

बीपी कोइराला हरेक विषयका एक योद्धा हुनुहुन्थ्यो: सभापति देउवा

२०८१ साउन ६ गते १२:०९

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राष्ट्र निर्माणका लागि दिएको योगदान अविस्मरणीय रहेको बताएका छन । आज आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय पुस्तकालयको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । उनले बीपीले...

विभिन्न कार्यक्रमका साथ आज ४२औँ बीपी स्मृति दिवस मनाइँदै

२०८१ साउन ६ गते ११:५९

काठमाण्डु, ६ साउन– आज आइतबार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेस नेता विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४२औँ स्मृति दिवस, उनको योगदानको स्मरण गर्दै विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको वि.सं २०३९ साउन ६ गते निधन भएको थियो...

१७ महिनाअघि केपी ओलीले गुपपुप राख्न लगाएको एउटा विवादित पत्र !

२०८१ साउन ६ गते ११:५४

काठमाण्डु, ६ साउन– उपसभामुख इन्दिरा राना मगर आफूसहित ६ जनाको भिसाको अन्तर्वाता मिति अगाडि सारिदिन आग्रह गर्दै काठमाण्डुस्थित अमेरिकी दूतावासमा पत्राचार गरेका कारण विवादमा तानिएकी छन् । रानाले आफूसहित ६ जना अमेरिका जान लागेको भन्दै अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाण्डुस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र...

विश्वासको मतको विपक्षमा मतदान गर्न एकीकृत समाजवादीका सांसदलाई ‘ह्विप’

२०८१ साउन ६ गते ११:४८

काठमाण्डु, ६ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले...

ओलीलाई करिब दुई तिहाइको समर्थन

२०८१ साउन ६ गते ११:०६

काठमाण्डु, ६ साउन– प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्रीको मतको प्रयोजनाका लागि दिउँसो १ बजे प्रतिनिसभा बैठक बोलाइएको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था...

उपसभामुखको निष्कलंक उज्यालो छविमाथि गलत मनसायले प्रश्न उठाइयोः रास्वपा

२०८१ साउन ६ गते १०:५३

काठमाण्डु, ६ साउन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको प्रकरणमा आर्थिक लेनदेन नभएको निस्कर्ष निकालेको छ । रास्वपाका कार्यबाहक प्रवक्ता एवं सहमहामन्त्री मनिष झाद्वारा जारी विज्ञप्तिमा आर्थिक लेनदेन भएको आधार नभेटिएको उल्लेख छ । भिसाका लागि अग्रिम मितिको...

पुनर्योग गर्दा एसईईमा थप ९४ जनाले ल्याए ४ जीपीए

२०८१ साउन ५ गते १८:१२

काठमाण्डु, ५ साउन– गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याउन सफल भएका छन । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा सार्वजनिक गर्दा १८६ जनाले मात्र ४ जीपीए ल्याएका थिए । परीक्षामा...

नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन: बाबुराम भट्टराई

२०८१ साउन ५ गते १८:०६

काठमाण्डु, ५ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी नबन्ने दाबी गरेका छन । वैकल्पिक पार्टी बन्नका लागि वैकल्पिक सोच र कार्यक्रम आवश्यक रहेको उनले बताएका छन । आज शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुरामः अ भिजनरी...

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

२०८१ साउन ५ गते १७:५८

काठमाण्डु, ५ साउन– सत्ताको प्रमुख घटक कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई शनिबार प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका घिमिरे ४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा सिन्धुली–१ बाट...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने

२०८१ साउन ५ गते १७:४६

काठमाण्डु, ५ साउन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन । प्रदेश सभाको चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची सार्वजनिक भएको हो । बैठक भोलि १ बजेलाई बोलाइएको छ। लुम्बिनी प्रदेश सभाले २४ औँ...

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

२०८१ साउन ५ गते १७:३२

काठमाण्डु, ५ साउन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले यस्तो जानकारी दिए । बैठकले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us