समाचार

जोसुकै भए पनि सहकारी ठगलाई कारबाही गर्छौं: प्रधानमन्त्री ओली

२०८१ साउन ६ गते १४:४५

काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने घोषणा गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सुशासन पनि सरकारको पाँच...

कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ?

२०८१ साउन ६ गते १४:४१

काठमाण्डु, ६ साउन– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन ।उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष...

स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक बनाउनेछौँः प्रधानमन्त्री ओली

२०८१ साउन ६ गते १४:३९

काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पोषणयुक्त खानाको अभियानलाई व्यापक बनाउने बताएका छन । आज आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सबै पालिकामा खाद्य भण्डार बनाउने बताएका छन । प्रधानमन्त्री...

कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक

२०८१ साउन ६ गते १४:२९

काठमाण्डु, ६ साउन– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेबिच भएको ७ बुँदे सहमति सार्वजनिक भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्लाई सम्बोधन गर्दै ७ बुँदे सहमति सार्वजनिक गरेका हुन ।उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष...

देशप्रति जनताको भरोसा टुटेको देख्दा डर लाग्यो: प्रधानमन्त्री ओली

२०८१ साउन ६ गते १४:२६

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो देश निराशामा रहेको बताएका छन । आज आइतबार प्रतिनिधिसभा बैठकमा आइतबार विश्वासको मत माग्दै ओलीले यस्तो बताएका हुन । उनले ०४६ सालपछिको पुस्ताले यति चरम निराशा पहिलो पटक देखेको बताएका छन ।...

एमालेलाई इङ्गित गर्दै सापकोटाले भनेः भ्रष्ट्राचारले डुङ्डुङुती गन्हाएकाहरूले बोक्न आवश्यक छैन

२०८१ साउन ६ गते १४:२०

काठमाण्डु, ६ साउन– नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद गर्ने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन । उनले राजनीतिक...

संवैधानिक परिषद्लाई हेरेर उपसभामुखको चरित्र हत्या गरिएको हो भने सशक्त प्रतिवाद गर्छौँ: सांसद सापकोटा

२०८१ साउन ६ गते १४:१६

काठमाण्डु, ६ साउन– नेकपा (माओवादी केन्द्र) सांसद माधव सापकोटाले संवैधानिक परिषद्को गणित हेरेर उपसभामुखको चरित्रमाथि प्रश्न उठाएको हो भने प्रतिपक्ष दलले सशक्त प्रतिवाद गर्ने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले यस्तो बताएका हुन । उनले राजनीतिक र...

हामीलाई यस्तो उपसभामुख चाहिएको छैन: एमाले

२०८१ साउन ६ गते १४:११

काठमाण्डु, ६ साउन– एमालेका सांसद दामोदर पौडेल वैरागीले उपसभामुख इन्दिरा रानाको विज्ञप्तिले मानव बेचबिखनमा लेनदेन छ भन्ने प्रस्ट पारेको आरोप लगाउँदै यस प्रकारको उपसभामुख नचाहिएको बताएका छन । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले संवैधानिक परिषद्को यस्तो सदस्य...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसद्वारा ह्विप जारी

२०८१ साउन ६ गते १४:०५

काठमाण्डु, ६ साउन– कांग्रेसले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले संसदीय दलको बैठकपछि ओलीलाई विश्वासको मत दिन र कोही पनि तटस्थ नबस्न ह्विप जारी गरेका हुन् । बैठकले बंगलादेशमा...

लुम्बिनीको मुख्यमन्त्री बन्दै एमाले नेता गिरी

२०८१ साउन ६ गते १४:०२

काठमाण्डु, ६ साउन– एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने पक्का भएको छ । माओवादीबाट मुख्यमन्त्री बनेका जोख बहादुर महरा पदमुक्त हुने निश्चित भएसँगै कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको स्रोतले जानकारी दिएको छ ।...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने

२०८१ साउन ६ गते १३:५८

काठमाण्डु, ६ साउन– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अन्ततः राजीनामा दिने भएका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने जानकारी दिएका छन । यसअघि अंकगणितीय प्रतिकूलताका बिच संसद् फेस गर्ने निर्णयमा पुगेका मुख्यमन्त्री जम्कट्टेलले...

संसदमा कडा रुपमा प्रस्तुत भयो रास्वपा

२०८१ साउन ६ गते १३:५३

काठमाण्डु, ६ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई कांग्रेस सांसद रामहरि खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिएकी छन । आज (आइतबार)को प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुख रानाको लेटर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us