समाचार

 मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ साउन ६ गते १५:४८

काठमाण्डु, ६ साउन– प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीय सुस्मा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यही साउन ४ गते वडा नं–२ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना–२१...

स्वर्णिम वाग्ले संसदको पहिलो लहरकै कुर्सीमा

२०८१ साउन ६ गते १५:४२

काठमाण्डु, ६ साउन– आज आइतबार बसेको प्रतिनिधि सभामा रास्वपा भित्र उपसभापतिको बरियता क्रमलाई लिएर किचलो भएको छ । पछिल्ला संसद बैठकमा समेत त्यो झल्किन गएको छ । रास्वपामा सभापति रवि लामिछानेपछि उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले मध्ये कसको बरियता माथि भन्ने खटपट...

प्रधानमन्त्रीमा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउन आदेश

२०८१ साउन ६ गते १५:३८

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । आज (आइतबार) न्यायाधीश बालकृष्ण ढकालको इजलासले यो रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेको भन्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएका हुन ।...

प्रधानमन्त्री ओलीको प्रश्नः कांग्रेस–एमालेले संविधान सिध्याउँछन् भने कसले बचाउँछ ?

२०८१ साउन ६ गते १५:३१

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति जुटाएरै संविधान संशोधन गर्ने बताएका छन । तर आफूले भने अनुसार नहुनासाथ पश्चगमनको पोशाक लगाइदिने अचम्मको प्रवृत्ति देखिएको उनले बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत दिने...

ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ: देउवा

२०८१ साउन ६ गते १५:२६

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै सभापति देउवाले यस्तो बताएका हुन...

लुम्बिनीमो मुख्यमन्त्री एमालेले दावी पेश गर्दै

२०८१ साउन ६ गते १५:२२

काठमाण्डु, ६ साउन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिएका छन । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो...

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

२०८१ साउन ६ गते १५:२०

काठमाण्डु, ६ साउन– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिएका छन । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो...

सेयर बजारले सरकारप्रति जनताको भरोसा र विश्वास देखाएको छ: प्रधानमन्त्री ओली

२०८१ साउन ६ गते १५:१४

काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजारले नै सरकारप्रति जनताको विश्वास र भरोसाा देखाएको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा संसदमा विश्वासका मत माग्दै सम्बोधन क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो सरकारप्रति...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

२०८१ साउन ६ गते १५:०८

काठमाण्डु, ६ साउन– बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । आज आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिएका हुन । यसअघि जम्कट्टेलले विश्वासको मत लिन प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । माओवादी केन्द्र बागमती...

सरकारले आर्थिक शिथिलता चिर्दै रोजगारी सिर्जनामा ध्यान दिनेछ: देउवा

२०८१ साउन ६ गते १५:०३

काठमाण्डु, ६ साउन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले नेतृत्वको सरकारले देश विकासका लागि काम गर्ने बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने दिन सम्बोधन गर्दै देउवाले स्थिर र मजबुत सरकार निर्माणपछि विकास निर्माणको कामलाई जोड...

०८३ असारसम्म ओली प्रधानमन्त्री, त्यसपछि देउवा !

२०८१ साउन ६ गते १४:५८

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ०८३ असार मसान्तसम्म प्रधानमन्त्री बन्ने भएका छन् । आइतबार संसद्लाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग आफू २ वर्षसम्म प्रधानमन्त्री बन्ने सहमति भएको ओलीले जानकारी दिएका छन । गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७...

ओलीले सुनाए सरकारका ५ प्राथमिकता, यस्ता छन सरकारका मुख्य पाँच प्राथमिकता

२०८१ साउन ६ गते १४:५३

काठमाण्डु, ६ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले गर्ने पाँच प्राथमिकता प्रस्तुत गरेका छन् । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारको पाँच प्राथमिकता प्रस्तुत गरेका हुन् । यस्ता छन ओली सरकारका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us