काठमाण्डु, ६ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरलाई कांग्रेस सांसद रामहरि खतिवडाले मानव तस्कर भनेर चरित्र हत्या गरेको भन्दै मानव तस्करी गरेको प्रमाणित गर्न चुनौती दिएकी छन । आज आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद खतिवडाले उपसभामुख रानाको लेटर...
काठमाण्डु, ६ साउन– कांग्रेस सांसद रामहरि खतिवडाले अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न संसदमा माग गरेका छन । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो माग गरेका हुन । उनले मानव तस्करी गर्न सहयोग...
काठमाण्डु, ६ साउन– कांग्रेस सांसद रामहरि खतिवडाले अमेरिका जानका लागि ५ जनालाई सिफारिस गरेको भन्दै उपसभामुखमाथि छानबिन गर्न संसदमा माग गरेका छन । आज आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो माग गरेका हुन । उनले मानव तस्करी गर्न सहयोग...
काठमाण्डु, ६ साउन– संसद् बैठक सुरु भएको छ । आज आइतबारको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । एमाले अध्यक्ष समेत रहेका ओली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली...
काठमाण्डु, ६ साउन– कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्राचारबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन । संसद् बैठकमा बोल्दै सांसद खतिवडाले पत्राचार शंकास्पद भएको भन्दै छानबिनको माग गरेका छन ।...
काठमाण्डु, ६ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको दाबी गरेका छन । बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना...
काठमाण्डु, ६ साउन– कांग्रेस संसदीय दलको बैठक सुरू जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक केही बेर अधि सुरु भएको थियो । बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिएका छन ।...
काठमाण्डु, ६ साउन– नेकपा एकीकृत समाजवादीका चार सांसदलाई प्रतिनिधिसभामा ‘फ्लोर क्रस’ गराउने प्रधानमन्त्री केपी ओलीको प्रयास विफल भएको छ । ३० असारमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आज प्रतिनिधिसभामा विश्वासको लिँदैछन् । प्रेम आलेसहित समाजवादीका चार सांसदलाई आफ्नो पक्षमा विश्वासको मत दिन ओलीले आग्रह गरेका...
काठमाण्डु, ६ साउन– बंगलादेशमा जारी आरक्षण विरोधी आन्दोलनमा प्रभावित भएका नेपाली विद्यार्थी नेपाल फर्किन सुरु गरेका छन । आजमात्रै केही विद्यार्थी काठमाण्डुको त्रिभुभवन विमानस्थलमा अवतरण गरेका छन् । बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने केही नेपाली विद्यार्थीहरू आज स्वदेश फर्किएका हुन् । सरकारले...
काठमाण्डु, ६ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले एक सूचना जारी गरी विपक्षमा मतदान गर्न...
काठमाण्डु, ६ साउन– केन्द्रमा काँग्रेस एमाले गठबन्धनको नेतृत्वमा सरकार बनेसंगै प्रदेशहरुको नेतृत्व पनि परिवर्तन हुँदै छ । यो सँगै बागमती प्रदेशमा नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुर सिं लामाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको बैठकले सर्वसम्मतले सो निर्णय गरेको...
काठमाण्डु, ६ साउन– कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको दाबी गरेका छन । आज (आइतवार) ४२ औं बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।...