संसद्‌मा उठ्यो उपसभामुखले अमेरिकी दूतावासलाई गरेको पत्राचारको विषय

काठमाण्डु टुडे २०८१ साउन ६ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, ६ साउन– कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई गरेको पत्राचारबारे प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएका छन ।

संसद् बैठकमा बोल्दै सांसद खतिवडाले पत्राचार शंकास्पद भएको भन्दै छानबिनको माग गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us