काठमाण्डु, ७ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रममा विषयान्तर गर्न खोजेको भन्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले आपत्ति व्यक्त गरेका छन । आज (समोबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री ओली सांसदसँगको सवाल जवाफका लागि रोष्ट्रममा पुगेपछि सांसदको...
काठमाण्डु, ७ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै लप्पनछप्पन गर्नु नपरेको बताका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले विद्युत् महसुलबारे सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले सफेद झुट...
काठमाण्डु, ७ साउन– साउनको पहिलो सोमबारको अवसर पारेर धार्मिक पदयात्राको सुरु गरीएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा सो पदयात्राको आयोजना गरिएको आयोजक कमिटीले जानकारी दिएएको छ । सहभागीहरूले मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरेका छन् । सनातन हिन्दुराष्ट्रका लागि पदयात्रा आयोजना...
काठमाण्डु, ७ साउन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको माग र समयको आवश्यकता अनुसार संविधान संशोधन हुनसक्ने बताएका छन । आज (सोमबार) काठमाण्डुमा आयोजित ‘वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र’ विषयक विचार गोष्ठी र श्रमिक विमर्श विशेष स्मारिका विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका...
काठमाण्डु, ७ साउन– सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको राति उनको घरमा तीन जना मान्छे आएको खुलेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएका छन । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित आफ्नै घरमा हत्या भएका रायको घरमा राति साढे ९ बजेतिर तीन जनाको समूह आएको अनुसन्धानबाट...
काठमाण्डु, ७ साउन– राप्रपाले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । गए राति सर्लाहीस्थित घरमा रायको हत्या भएको थियो । आज सोमबार विज्ञप्ति निकालेर घटनाको सत्यतथ्य जाँचबुझ गर्न र घटनामा संलग्नको खोजी गर्दै कडा कारबाही गर्न राप्रपा प्रवक्ता...
काठमाण्डु, ७ साउन– सर्लाहीमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ । उनको हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीसमक्ष पुगेको...
काठमाण्डु, ७ साउन– एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले संसदिय दलका उप–नेता चेतनारायण आचार्यलाई बनाउने भएको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी...
काठमाण्डु, ७ साउन– एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमाले संसदिय दलका उप–नेता चेतनारायण आचार्यलाई बनाउने भएको छ । यसअघि एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्कीजस्तै भए पनि एमाले केन्द्रको निर्देशनमा आचार्यलाई अघि बढाइएको एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी...
काठमाण्डु, ६ साउन– जनता समाजवादीका सांसद एवं निवर्तमान वन तथा वातावरणमन्त्री विरेन्द्र महतोले आफूले सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ५ हजार घूस खुवाएको बताएका छन् । प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि बोल्ने क्रममा आइतबार प्रतिनिधिसभा बैठकमा महतोले छोराको शैक्षिक योग्यताको प्रमाणपत्र समकक्षता (इक्युभ्यालेन्ट) लिन...
काठमाण्डु, ६ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देश नेताहरुले नभई बिचौलियाहरुले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए । धितोपत्र बोर्डको...
काठमाण्डु, ६ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन प्रप्त गरेका छन । प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन । प्रतिनिधि सभाका २७५ सदस्यमध्य आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका हुन । विपक्षमा ७४...