काठमाण्डु, ८ साउन– बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दावी पेस गरेका छन् । आज मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन । लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ,...
काठमाण्डु, ८ साउन– प्रहरीले नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएर सोही अनुरूपको क्रियाकलाप गर्न दबाब दिएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई हाल काठमाण्डु– २८ बागबजार बस्ने जेएच अजवान रहेको...
काठमाण्डु, ८ साउन– एमाले बागमती प्रदेशका ६ जना मन्त्रीहरू टुङ्गो लगाएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयमा मन्त्रीहरूको नाम टुङ्गो लगाएको एमाले बागमीता एक नेताले जानकारी दिएका छन । जसअनुसार भागमा किरण थापा (भक्तपुर), प्रकाश श्रेष्ठ (काठमाण्डु), प्रेम भक्त महर्जन (ललितपुर), सुकमाया तामाङ...
काठमाण्डु, ८ साउन– जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेको जिल्ला प्रहरी कार्यलय जुम्लाले जानकारी दिएको छ । मायालक्ष्मी ११ दिनको सुत्केरी हुन्...
काठमाण्डु, ८ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरूसँग छलफल गर्ने तयारी गरेका छन । छलफलका लागि प्रधानमन्त्री ओलीले सोमबार ११ बजेपछि कार्यदलका सदस्यहरूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाको बालुवाटार उच्च स्रोतले जानकारी...
काठमाण्डु, ८ साउन– गत आर्थिक वर्ष ०८०/०८१ मा एक लाख १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन । एक वर्षमा एक लाख १२ हजार ५९३ जनाले एनओसी लिएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) शाखाको तथ्याङ्कमा उल्लेख...
काठमाण्डु, ८ साउन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्काशित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानाले भिसाको मिति अघि सार्न अमेरिकी दूतावासलाई पत्र लेखेको प्रकरणमा आर्थिक लेनदेन भएको आरोप लगाएका छन् । मुकुलले सामाजिक सञ्जालमार्फत उपसभामुख रानाको सचिवालय र अमेरिका जान लागेका व्यक्तिहरुबीच ९ लाख...
काठमाण्डु, ८ साउन– रसुवाको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङबो घले जुवा खालबाट पक्राउ परेका छन् । प्रहरीले बुढानीलकण्ठ–१० कपनबाट घलेसहित १० जनालाई शनिबार राति जुवाखालबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार जुवाडे समूहको साथबाट १ लाख ३५ हजार नगद र ६ बुक तास बरामद...
चितवन, ८ साउन– चितवनको भरतपुर महानगरपालिका–२६ भगडीमा एक सिंगे गौंड मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मकै बारीमा पोथी गैंडा मृत भेटिएको बताए । गैंडा उमेरले बुढो भएर मरेको हुन सक्ने उनको भनाइ छ । गैंडा मृत फेला...
काठमाण्डु, ८ साउन– प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजे बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समिति र विषयगत समितिका सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची छ...
काठमाण्डु, ६ साउन– नेपालका लागि चिनियाँ राजदूत चेन सङले गृहमन्त्री रमेश लेखकसँग भेटेका छन् । मनत्री लेखक भेट्न राजदूत सङ सोमबार दिउँसो मन्त्रालय गएका थिए । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास...
काठमाण्डु, ६ साउन– नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका तर्फबाट सरकारमा सहभागी ४ मन्त्रीलाई राजीनामा दिन लगाएर माओवादीले समर्थन फिर्ता लिएको हो । माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री यमलाल कँडेललाई दिएको...