काठमाण्डु, २० साउन– एमाले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ प्रप्त शक्तिशाली प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गरीरहेका छन । २०७८ सालमा माधव नेपालले एमाले विभाजन गरेपछि त झन ओलीले एमालेमा एकलैटि गरी रहेका छन । मावध नेपाल, झलनाथ खनाल र वामदेव गौतम एमालेबाट अलग...
काठमाण्डु, २० साउन– चितवनको नारायणी नदी किनारमा हिँडिरहेका व्यक्तिमाथि बाघले आक्रमण गरेको छ । आइतबार बिहान ५ः२० बजेको समयमा चितवन भरतपुर–१ नारायणी किनारमा ६० वर्षका पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ । बिहान हिँडिरहेको अवस्थामा भरतपुर–२ बेलटाडी बस्ने...
काठमाण्डु, २० साउन– कांग्रेसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोराउने निर्णय गरेको छ कांग्रेस संसदीय दलको अहिले बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई बनाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन । बैठकमा सहभागी कांग्रेस सांसद गीता चौधरीले शाहको नेतृत्वमा सरकार बनाउने निर्णय भएको...
काठमाण्डु, २० साउन– रवि लामिछाने नेतृत्वको रास्वपाको भावी रणनीति तथा कार्यदिशा तय गर्न आयोजना गरिएको दुई दिने बन्द कार्यशाला शनिबार सकिएको छ । कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसिप एकेडेमीरक्यान्डिडेट क्लब गरी ६ विधामा छलफल भएको कार्यवाहक प्रवक्ता मनिष झाले...
काठमाण्डु, २० साउन– पूर्व उपप्रधानमन्त्री एवं कांग्रेसका नेता विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने पनि बताएका छन ।...
दाङ, २० साउन–टिपरको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट मोटरसाइकलमा चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेत गम्भीर घाइते भएका थिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । घटनाको विरोधमा आफन्त र स्थानीयले...
चितवन, २० साउन– चितवनस्थित नारायणी नदी किनारमा एक पुरुषलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई आइतबार बिहान ५ बजेको समयमा मर्निङवाकमा रहेका बेला नारायणगढ नजिकै नदी किनारमा बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते श्रेष्ठको नयाँ मेडिकल...
काठमाण्डु, २० साउन– आज वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ । उक्त जात्राका दिन सरकारले आज सार्वजनिक बिदा दिएको छ । यकिन मिति नभए पनि करिब तीन हजार वर्षदेखि ललितपुरको जावलाखेलमा यो जात्रा मनाइँदै आइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले...
काठमाण्डु, २० साउन– प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त हुने भएका छन् । काँग्रेस–एमालेबीच भएको सत्ता गठबन्धनसम्बन्धी सहमतिमा सुदूरपश्चिम काँग्रेसको भागमा परेको थियो । काँग्रेसबाट मुख्यमन्त्रीमा शाहसहित देउवाका भतिज प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्ट मुख्यमन्त्रीका आकांक्षी थिए । आरजु...
काठमाण्डु, १९ साउन–एमाले सचिव योगेश भट्टराईले कांग्रेस–एमाले गठबन्धनको सरकार बनेपछि जनतामा उत्साह पैदा भएको दाबी गरेका छन् । ताप्लेजुङ सेवा समाजले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले मुलुकलाई प्रयोगशाला बनाउनबाट जोगाउन दुई ठूला दल मिलेको तर्क गरे । दुई ठूला दलको सरकार बनेयता मुलुकमा सकारात्मक...
काठमाण्डु, १९ साउन– वरिष्ठ नेत्र रोग विशेषज्ञ तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइत सम्मानित भएका छन् । ताप्लेजुङ सरोकार केन्द्र काठमाण्डुले आँखा उपचार क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै शनिबार रुइतलाई सम्मान गरेको हो । सभामुख देवराज घिमिरेले उनलाई अभिनन्दन गरे । रुइत...
काठमाण्डु, १९ साउन–मिस नेपाल वर्ल्ड–२०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३०औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले शनिबार ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितेकी हुन् । मिस नेपाल–२०२३ की विजेता श्रृच्छा प्रधानले उनलाई ताज हस्तान्तरण गरिन्...