समाचार

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

२०८१ साउन २१ गते १२:४५

काठमाण्डु, २१ साउन– सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नवीन धामी दनुवार रहेको प्रहरीले जनाएको छ । आज नवीन, सोही ठाउँका ५० वर्षीय जङ्गबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको...

कर्णाली सरकारमा दैलेखबाटै तीन मन्त्री

२०८१ साउन २१ गते १२:२१

काठमाण्डु, २१ साउन– कर्णाली सरकारमा दैलेखबाट तीन मन्त्री बनेका छन् । प्रतिनिधि सभातफै दैलेख क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभाका दुवै क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेका सांसद मन्त्री बनेका छन् भने एक जना समानुपातिकतर्फका सांसदले मन्त्री बन्ने मौका पाएका छन । मन्त्री बन्नेमा दैलेख–२ (१)...

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ यात्रु घाइते

२०८१ साउन २१ गते १०:४९

काठमाण्डु, २१ साउन– धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । धादिङबेंसीबाट काठमाण्डु आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५...

कोशीमा मन्त्री छान्न बूढानीलकण्ठमा कांग्रेसको छलफल

२०८१ साउन २१ गते १०:३६

काठमाण्डु, २१ साउन– कोशीमा मन्त्री छान्न सकस भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा पदाधिकारी र पूर्वपदाधिकारी । बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा जारी रहेको कांग्रेसका एक नेताले जानकारी दिए । कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापा काठमाण्डु...

ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प

२०८१ साउन २१ गते १०:०६

काठमाण्डु, २१ साउन– पछिल्लो समय ताप्लेजुङ केन्द्रबिन्दु भएर लगातार भूकम्प गइरहेको छ । हिजो आइतबार जिल्लाको आँखोप केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो ४ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको तीव्रता ४.२ म्याग्निच्युडको...

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

२०८१ साउन २१ गते ९:३८

काठमाण्डु, २१ साउन– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने तयारी गरेका छन । त्यसका लागि उनले शनिबार नै प्रदेश सभामा पत्र दर्ता गराइसकेमा छन । मुख्यमन्त्री कँडेलले नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिदैँ छन । कँडेलले...

रास्वपाका नेताहरुले ५ दिन सार्वजनिक गाडीमा यात्रा गर्नुपर्ने

२०८१ साउन २१ गते ९:२०

काठमाण्डु, २१ साउन– रवि लामिछाने नेतृत्वको रास्वपाले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न निर्देशन दिएको छ । सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको भन्दै रास्वपाले त्यसअघि सार्वजनिक यातायातमा यात्राको अनुभव...

लुम्बिनी चिनाउन भूमिका खेलेका पत्रकार पन्तको निधन

२०८१ साउन २१ गते ८:२९

भैरहवा, २१ साउन– बुटवलका पत्रकार चेतन पन्तको निधन भएको छ । अबुर्द रोगबाट पीडित ६६ पर्षीय पन्तको आइतबार राति भैरहवास्थित निवासमा निधन भएको परिवारले जनाउको छ । उनी ३६ वर्षदेखि पत्रकारितामा सक्रिय थिए । पत्रकारितामार्फत पन्तले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेलेका...

कालोपुलमा युवकको हत्या, श्रीमतीसहित दुई पक्राउ

२०८१ साउन २१ गते ८:०४

काठमाण्डु, २१ साउन– काठमाण्डुको कालोपुलमा एक युवकको हत्या भएको छ । २० वर्षीय प्रेम महत दर्जीको उनकै डेरामा हत्या भएको हो । हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ की २४ वर्षीया उषा नेपाली र सोही ठाउँका २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको...

कांग्रेसलाई आस्था र निष्ठाको केन्द्र बनाउँछौं: महामन्त्री थापा

२०८१ साउन २० गते १८:१०

काठमाण्डु, २० साउन– कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन । आज आइतबार सानेपामा पार्टीनिकट प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता पनि जनाएका...

एमालेमा भिम र विद्याको शक्तिशाली गुट, ओलीलाई घातक !

२०८१ साउन २० गते १७:४८

काठमाण्डु, २० साउन– एमाले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ प्रप्त शक्तिशाली प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गरीरहेका छन । २०७८ सालमा माधव नेपालले एमाले विभाजन गरेपछि त झन ओलीले एमालेमा एकलैटि गरी रहेका छन । मावध नेपाल, झलनाथ खनाल र वामदेव गौतम एमालेबाट अलग...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाह नियुक्त

२०८१ साउन २० गते १७:३१

काठमाण्डु, २० साउन– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन । आज आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन । शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पहिलोपटक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us