काठमाण्डु, २० साउन– प्रहरीले साढे ८ किलो गाँजासहित बारामा एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ रहेकी प्रहरीले जनाएको छ । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो...
काठमाण्डु, २० साउन– परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल ओमान जाने भएकी छन । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार सचिव लम्साल ओमानको राजधानी मस्कट जान लागेको मन्त्रालय स्रोतले जनाएको छ । यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबिचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा...
काठमाण्डु, २० साउन– नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइएको छ । हटाइएका बोर्ड सदस्यद्वयमा भक्तबहादुर पुन र कपिल आचार्य रहेका छन । उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले...
काठमाण्डु, २० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई अझ सुदृढ र संविधानलाई व्यावहारिक बनाउन संविधान संशोधनको पहल गरिने बताएका छन । आज (आइतबार) एमाले केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनको चर्चा गरे...
काठमाण्डु, २० साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिकेट रंगशाला निर्माण हुने कुरामा जनतालाई आस जगाई दिन कलाकारलाई आग्रह गरेका छन् । कलाकार कलाकारिताका सिलसिलामा आफूभन्दा बढी जनासँग नियमित टचमा रहने उनले बताएका छन । पद बहालीदेखि क्रिकेट रंगशाला निर्माणलाई महत्त्व दिइरहेका...
काठमाण्डु, २० साउन– पूर्व मन्त्री एवं एमाले नेता महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् । आज आइतबार उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताएका छन ।...
काठमाण्डु, २० साउन– मोरङको रङेली नगरपालिका–२ चेका पुलमा बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट साइकल यात्री धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर...
काठमाण्डु, २० साउन– कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन । कांग्रेसको तर्फबाट सिफारिस भएका चार जना मन्त्रीहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ खुवाएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा...
काठमाण्डु, २० साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने बताएका छन । आज आइतबार नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै अव एमालेमा...
काठमाण्डु, २० साउन– एमाले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ प्रप्त शक्तिशाली प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गरीरहेका छन । २०७८ सालमा माधव नेपालले एमाले विभाजन गरेपछि त झन ओलीले एमालेमा एकलैटि गरी रहेका छन । मावध नेपाल, झलनाथ खनाल र वामदेव गौतम एमालेबाट अलग...
काठमाण्डु, २० साउन– एमालेको उपाध्यक्षमा मनोनीत गुरु बरालसहित १७ मनोनीत केन्द्रीय सदस्यहरूले शपथ लिएका छन । उनीहरुलाई आज आइतबार ललितपुरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराएका हुन् । गत साउन १७ गते बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुवास...
काठमाण्डु, २० साउन– एमाले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ प्रप्त शक्तिशाली प्रधानमन्त्रीको रुपमा देशको नेतृत्व गरीरहेका छन । २०७८ सालमा माधव नेपालले एमाले विभाजन गरेपछि त झन ओलीले एमालेमा एकलैटि गरी रहेका छन । मावध नेपाल, झलनाथ खनाल र वामदेव गौतम एमालेबाट अलग...