काठमाण्डु, २१ साउन– बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन आग्रह गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि आज सोमबार दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरेको हो । त्यहाँ करिब ४०० नेपाली छन्...
काठमाण्डु, २१ साउन– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आफू अनुकूल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद परियारले यस्तो बताएका हुन । प्रमुख सचेतक परियारले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व...
काठमाण्डु, २१ साउन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धुव्रवहादुर प्रधानले आफूले अनुमति पत्र सहित हतियार राखेको तर अहिले नवीकरण नहुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन । उनले आफूले विगत ६ पटक नवीकरण गरेको तर अहिले पछिल्लो समय नवीकरण नहुने जानकारी पाएको भन्दै...
काठमाण्डू, २१ साउन- प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबार बैठकको आकस्मिक समयमा बोल्दै उनले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिन माग गरेका हुन्। सांसद...
काठमाण्डु, २१ साउन– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद सोविता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । आजको बैठकमा बोल्दै सांसद गौतमले आइतबार आफ्नो निर्वाचन क्षेत्रको बाढी पहिरो निरीक्षण गर्न जाने क्रममा दुर्व्यवहार भएको भन्दै यसबारे सरकारको गम्भीर ध्यानाकर्षण...
काठमाण्डु, २१ साउन– सवारी साधन चेक जाँच गर्ने क्रममा सिन्धुलीमा भारतीय नागरिकले ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका छन । सिन्धुलीको हिरापानी भन्ने स्थानमा नियमित चेकजाँच चलिरहेका बखत भारतीय सवारीमा आएका ५ जनाले चेकजाँचका क्रममा अटेर गर्दै ट्राफिक प्रहरीलाई नै नियन्त्रणमा लिएका प्रहरीले जानकारी दिएको...
काठमाण्डु, २१ साउन– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नेपाल विद्युत् प्राधिकरणका दुई जना सदस्यहरू– कपिल आचार्य र भक्तबहादुर पुनलाई नियमविपरीत बर्खास्त गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । उनले सरकारको निर्णयको भर्त्सनासमेत गरेका हुन् । आज सोमबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा धारणा राख्दै...
काठमाण्डु, २१ साउन– भारतको महाराष्ट्र राज्यको पुणे जिल्लामा एक जना नेपाली कामदारको मृत्यु भएको छ । जिल्लाको माभल तालुकाको परान्दवाडीस्थित सवारी साधनको स्पेयर पार्ट्स बनाउने एक कारखानमा विस्फोटमा परेर २२ वर्षीय नेपाली युवकको जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यम हरुले बताएका छन । ती युवकको...
काठमाण्डु, २१ साउन– सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेले मन्त्रीको नाम टुंगो लगाएको छ । एमालेले सुरेन्द्र पाल, वीरबहादुर थापा र हिरा सार्कीलाई मन्त्री तथा निर्मला साउदलाई राज्यमन्त्री बनाउने गरी नाम टुंगो लगाएको एमाले स्रोतले जानकारी दिएको छ । यसबारे आधिकारिक निर्णय भने सोमबार...
काठमाण्डु, २१ साउन– इलाममा एक जना मृत अवस्थामा फेला परेका छन । इलाम नगरपालिका-६ सिङफिरिङ बस्ने ४९ वर्षीय डम्बर बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । थापा नगरपालिका–८ स्थित गोठमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिबार...
काठमाण्डु, २१ साउन– सुदूरपश्चिम प्रदेशमा नाउपा पनि सरकारमा सहभागी हुने भएको छ । नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिएका छन । लक्ष्मणकिशोरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने उनले जानकारी दिएका छन । सुदूरपश्चिममा आइतबार...
काठमाण्डु, २१ साउन– सिन्धुलीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको भएको छ । मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिच्यानीका २७ वर्षीय नवीन धामी दनुवार रहेको प्रहरीले जनाएको छ । आज नवीन, सोही ठाउँका ५० वर्षीय जङ्गबहादुर धामी र ५१ वर्षीय ईन्द्र सापकोटा विद्युतीय तारको...