समाचार

ओली उपस्थित भएको समिति बैठकमा प्रचण्ड अनुपस्थित

२०८१ साउन २२ गते १५:४७

काठमाण्डु, २२ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका छन । उनी विराटनगरमा भएकाले उक्त बैठकमा अनुपस्थित भएका स्रोतले जानकारी दिएको छ । छोटो समयमा...

बाल्टिनको पानीमा डुबेर भक्तपुरमा ११ महिने बालिकाको मृत्यु

२०८१ साउन २२ गते १५:४०

काठमाण्डु, २२ साउन– भक्तपुरमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको प्रहरीले । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु...

संविधान सभा सदस्य तथा उद्योगपति अग्रवालको निधन

२०८१ साउन २२ गते १४:२२

काठमाण्डु, २२ साउन– संविधानसभा सदस्य तथा वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवाल ७७ वर्षको उमेरमा गएराति निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । स्वर्गीय...

प्रधानमन्त्री राज्य व्यवस्था समितिको बैठकमा जाने

२०८१ साउन २२ गते १३:५९

काठमाण्डु, २२ साउन– मङ्गलवार दिउँसो बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री एवं एमाले केपी शर्मा ओली सहभागी हुने भएका छन । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री सहभागी हुने सभापति रामहरि खतिवडाले जानकारी दिएका छन । ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि पहिलो...

एमाले कार्यालय फेरि डुबान

२०८१ साउन २२ गते १३:३१

काठमाण्डु, २२ साउन– गए रातिदेखि परेको वर्षाका कारण ललितपुर च्यासलस्थित एमालेको पार्टी कार्यालय फेरि डुबानमा परेको छ । एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुवानमा परेको छ । मनोहरा खोलामा आएको बाढीका कारण करिडोरको...

डेंगु संक्रमणबाट एकजनाको मृत्यु

२०८१ साउन २२ गते १३:२७

काठमाण्डु, २२ साउन– तनहुँमा डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले जानकारी दिएको छ । ती व्यक्तिमा दीर्धकालिन स्वास्थ्य समस्या समेत उनले जानकारी दिएका छन...

गुल्मीमा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु

२०८१ साउन २२ गते १३:२३

काठमाण्डु, २२ साउन– गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम विक, साढे दुई वर्षकी रियन्सा विक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी...

वर्षापछि डुब्यो पर्यटन बोर्ड

२०८१ साउन २२ गते १२:३९

काठमाण्डु, २२ साउन– आज मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाको कारण काठमाण्डु उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । उचित ढलको निकास नभएको कारण सडकहरू पनि डुबानमा परेका हुन । यस्तै भृकुटीमण्डप क्षेत्रमा रहेको नेपाल पर्यटन बोर्डको कार्यालय पनि पूर्णरुपमा डुबानमा परेको छ । यसअघि...

धुलिखेलमा ढलमा बेपत्ता भएकी महिलाको शव फेला

२०८१ साउन २२ गते १२:१९

काठमाण्डु, २२ साउन– काभ्रेको धुलिखेल नगरपालिका–४ श्रीखण्डपुरमा ढलभित्र छिरेर बेपत्ता भएकी महिला मृत अवस्थामा फेला परेकी छन । मृत हुनेमा रामेछापको खाडादेवी गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास रहेकी प्रहरीले जनाएको छ । मंगलबार उनी ढलको मकलभित्र छिरेर बेपत्ता...

  मन्त्रिपरिषद् बैठक बस्दै

२०८१ साउन २२ गते १२:०४

काठमाण्डु, २२ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन  । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिएका छन  । बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र काम...

अविरल वर्षाले काठमाण्डुका सडक जलमग्न

२०८१ साउन २२ गते ११:४७

काठमाण्डु, २२ साउन– मङ्गलबार उपत्यकामा बिहानैदेखि ठुलो वर्षा भयो। जसका कारण विभिन्न स्थानका सडकहरू जलमग्न भएको छ । बर्खामा परेको पानीले सहज निकास नपाउँदा काठमाण्डु क्षेत्र जलमग्न हुने गरेको छ । मङ्गलवार काठमाण्डु टेकु, भोटेबहाल, रत्नपार्क क्षेत्रमा ढल थुनिएका कारण सडक र घर जलमग्न...

कांग्रेस सभापति देउवाले तोके ३७ विभाग प्रमुख, कुन विभागमा को ?

२०८१ साउन २२ गते ११:२१

काठमाण्डु, २२ साउन– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभागको प्रमुख तोकेका छन् । सोमबार सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us