काठमाण्डु, २३ साउन– माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न...
काठमाण्डु, २३ साउन– ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ । पहिरो खस्दा ना.५४ प १६५५ नम्बरको मोटरसाइकल चालक र पछाडि सवार यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । चालक सलमान अन्सारीको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर...
काठमाण्डु, २३ साउन– दाङको राप्ती गाउँपालिका–८ वडा अध्यक्ष वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन । गत (०७९) को स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट दाङको राप्ती गाउँपालिका–८ वडा अध्यक्ष वडा अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका गुरुङ आर्थिक सङ्कट थेग्न...
काठमाण्डु, २३ साउन– बागलुङको बडीगाड गाउँपालिका–१० मा मंगलबार बिहान पहिरोमा परी घाइते भएकाहरूले मौसमका कारण बुधबार बिहानसम्म पनि उपचार पाएका छैन्न । बडीगाड–१० आरुपाटामा पहिरोले घर गोठ बगाउँदा ६ जनाको मृत्यु भएको थियो भने ४ जना बेपत्ता छन् । ९ जना घाइते भएका छन...
काठमाण्डु, २२ असार- सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआइजी) सरुवा भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवालीलाई हटाएर प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ । दीपक थापालाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट सिआईबी पठाइएको छ । उपत्यकामा...
काठमाण्डु, २२ साउन– आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना पनि जारी गरेको...
काठमाण्डु, २२ साउन– सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित २६ जनासँग बयान लिने तयारी गरेको छ । आज मङ्गलबार समितिको कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६ जनासँग सोधपुछ गर्ने...
काठमाण्डु, २२ साउन– गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन । आज मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरकारले...
काठमाण्डु, २२ साउन– चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन...
काठमाण्डु, २२ साउन– बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका ९ र १० नम्बर वडामा अविरल वर्षाका कारण आएको पहिरोमा परी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जानकारी दिएको छ । बडिगाड गाउँपालिका १० स्थित दर्लिङको आरुपाटामा...
काठमाण्डु, २२ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन । उनले आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै भ्रष्टाचार नसहेको पनि बताएका छन । आज मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले...
काठमाण्डु, २२ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन । उनले आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी गर्दै भ्रष्टाचार नसहेको पनि बताएका छन । आज मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले...