काठमाण्डु, २३ साउन– नुवाकोट जिल्लाको शिवपुरीमा हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार काठमाण्डुबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगिसकेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक...
काठमाण्डु, २३ साउन– नेकपा बहुमत समूहका नेता धर्मेन्द्र बास्तोलाले मोहन वैद्य क्रान्तिको नाममा समय व्यतीत गर्ने मात्र काम गरेकाले पार्टीबाट अलग भएको बताएका छन । पार्टी पुनर्गठन, पछिल्लो राजनीति लगायत विषयमा बुधवार काठमाडौँमा धारणा राख्दै उनले वैद्यबाट क्रान्ति हुन नसक्ने उनको दाबी छ ।...
काठमाण्डु, २३ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले हस्ताक्षर गरेका हुन । हिजो (मङ्गलवार) उपकुलपति प्रा.डा...
काठमाण्डु, २३ साउन– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं टीआरसी कार्यदल सदस्य जनार्दन शर्माले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि एउटा मोडेलको रूपमा स्थापित हुने ठुलो सम्भावना रहेको बताएका छन । सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्यदलले सहमति गरेर तयार पारेको प्रतिवेदन बुधवार शीर्ष नेतालाई बुझाएपछि...
काठमाण्डु, २३ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शान्ति चाहिएको बताएका छन । आज बुधबार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा जुटेको सहमतिबारे कार्यदलले बुझाएको प्रतिवेदन बुधबार बुझेपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले कुनै प्रकारको द्वन्द्वमा नेपाल नफसोस् भन्नेमा सरकार सजग रहेको...
काठमाण्डु, २३ साउन– संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुंगो लगाउन गठित कार्यदलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसिहत शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको छ । कार्यदलले एक साताअघि नै दलहरुसँगको समन्वयमा विवादित विषयमा सहमति जुटाइसकेको थियो । उक्त सहमतिको प्रतिवेदन आज सिंहदरबारमा दलका शीर्ष नेतालाई...
काठमाण्डु, २३ साउन– राष्ट्रिय किताबखाना (शिक्षक)को वेबसाइट ह्याक भएको छ । केही दिनदेखि कार्यालयको वेबसाइट ह्याक भएको किताबखाना (शिक्षक) प्रमुख युवराज पौडेलले जानकारी दिएका छन । उनले भने, ‘दुई तीनदेखि साइट ह्याक भएको रहेछ प्राविधिकहरुले हेरिरहनुभएको छ । ’ कहिलेदेखि भएको हो भन्ने स्पष्ट...
काठमाण्डु, २३ साउन– प्रहरीले वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै करिब २ करोड रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–६ का ३२ वर्षीय गुनेश कुमार ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्ड उपत्यका अपराध अनुसन्धान कार्यालयको...
काठमाण्डु, २३ साउन– जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी–६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वली रहेका छन । जाजरकोटको भेरी नगरपालिका–६ गंज भन्ने स्थानमा सदरमुकाम खलंगा देवि– ६ नेटा जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु...
काठमाण्डु, २३ साउन– माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । सरकारले यो वर्ष २ वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) अर्थात् ११ कक्षा पढ्न...
काठमाण्डु, २३ साउन– ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टेडाँडामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खसेको छ । पहिरो खस्दा ना.५४ प १६५५ नम्बरको मोटरसाइकल चालक र पछाडि सवार यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ । चालक सलमान अन्सारीको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर...
काठमाण्डु, २३ साउन– दाङको राप्ती गाउँपालिका–८ वडा अध्यक्ष वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन । गत (०७९) को स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट दाङको राप्ती गाउँपालिका–८ वडा अध्यक्ष वडा अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका गुरुङ आर्थिक सङ्कट थेग्न...