समाचार

श्रेष्ठ र ढुंगाना सचिवमा बढुवा

२०८१ साउन २३ गते १९:४०

काठमाण्डु, २३ साउन– सरकारले नेपाल न्याय सेवा कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृत आलोकचन्द्र श्रेष्ठ र परासर ढुंगानालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार...

नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझ गर्न आयोग गठन

२०८१ साउन २३ गते १९:३६

काठमाण्डु, २३ साउन– नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले समिति गठनको निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको...

अग्नि सापकोटा विरुद्धको मुद्दामा भएन फैसला

२०८१ साउन २३ गते १९:२८

काठमाण्डु, २३ साउन– सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादि केन्द्रका नेता अग्निप्रसाद सापकोटा विरुद्ध दायर रिट निवेदनको निर्णय सुनाउने मिति सारेको छ । सापकोटा विरुद्धको मुद्दामा संवैधानिक इजलासले बुधबार निर्णय सुनाउने भनी मिति तोकेको थियो । त्यो मिति सारेको हो । सर्वोच्च अदालतले ‘निर्णय...

चलचित्र ‘नमेटिने घाउ’ को पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल

२०८१ साउन २३ गते १७:५२

काठमाण्डु, २३ साउन– सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा...

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

२०८१ साउन २३ गते १७:२३

काठमाण्डु, २३ साउन– ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष...

सिंहदरवारमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी

२०८१ साउन २३ गते १७:१६

काठमाण्डु, २३ साउन– सिंहदरवारमा आकस्मिक मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्री परिषद्को बैठक जारी रहेको स्रोतले जानकारी दिएको छ । नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्रीले बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बुझिएको छ । दुर्घटनामा चार चिनियाँ नागरिकसहित पाँच...

हेलिकप्टर दुर्घटनामा सवार पाइलटसहित पाँचै जनाको मृत्यु

२०८१ साउन २३ गते १७:१०

काठमाण्डु, २३ साउन– नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको खुलेको छ । बुधबार दिउँसो काठमाण्डु विमानस्थलबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी दुर्घटनामा परेको हो । हेलिकप्टर दुर्घटनासँगै आगलागी भएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले जानकारी दिए...

खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशंका

२०८१ साउन २३ गते १७:०४

काठमाण्डु, २३ साउन– खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको अनुमान गरीएको छ । दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले जानकारी दिएका छन । दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । हेलिकप्टर...

उडेको तीन मिनेटमै एयर डाइनेस्टीको काठमाण्डु टावरसँग सम्पर्क विच्छेद भई दुर्घटना

२०८१ साउन २३ गते १५:५८

काठमाण्डु, २३ साउन– एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाण्डुको टावरसँग सम्पर्क विच्छेद भएको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाण्डुबाट विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको जहाज (९एन–एजेडी) रसुवाको स्याफ्रुबेशी जाँदै थियो । जहाजमा क्याप्टेनबाहेक ४ जना यात्रु (चिनिया...

शिवपुरी हेलिकप्टर दुर्घटना: पर्यटनमन्त्री पाण्डे घटनास्थलमा

२०८१ साउन २३ गते १५:४०

काठमाण्डु, २३ साउन– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनापछि पर्यटनमन्त्री बद्री पाण्डे घटना स्थमा पुगेका छन । पर्यटनमन्त्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ । एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १...

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थलमा सेनाको हेलिकप्टर पुग्यो

२०८१ साउन २३ गते १५:३६

काठमाण्डु, २३ साउन– नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको स्थानमा नेपाली सेनाको हेलिकप्टर पुगेको छ । सेनाको हेलिकप्टर केही समयअघि घटनास्थल पुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा...

शिवपुरी हेलिकप्टर दुर्घटना: क्याप्टेन अरुण मल्लले उडाएका थिए हेलिकप्टर

२०८१ साउन २३ गते १५:३२

काठमाण्डु, २३ साउन– आज बसधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाण्डुबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर दिउँसो १ बजेर ५४ मिनेटमा दुर्घटना भएको खुलेको छ खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जानकारी दिएको छ । नुवाकोटको शिवपुरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us