समाचार

दुई दर्जन कम्पनी कालोसूचीमा

२०८१ साउन २५ गते ९:५७

काठमाण्डु, २५ साउन– सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा...

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

२०८१ साउन २५ गते ९:३५

काठमाण्डु, २५ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने एक नेताले जानकारी दिएका छन । स्थायी समिति बैठक अघि बिहान ११ बजे कार्यालय बैठक बोलाइएको ति नेताले जानकारी...

उपराष्ट्रपति यादव र पाकिस्तानका राजदूत हाश्मीबीच भेटवार्ता

२०८१ साउन २४ गते १८:३२

काठमाण्डु, २४ साउन– उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीबीच शिष्टाचार भेटवार्ता भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार तथा आर्थिक एवं क्षेत्रीय विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । उपराष्ट्रपति यादवले...

नेपाली आकाश सुरक्षित छैन: सञ्चारमन्त्री गुरुङ

२०८१ साउन २४ गते १८:२३

काठमाण्डु, २४ साउन– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको दाबी गरेका छन । आज बिहिबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस्तो बताएका हुन । उनले दुर्घटनाको कारण पत्ता...

राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज

२०८१ साउन २४ गते १८:१७

काठमाण्डु, २४ साउन– सरकारले सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद नै खारेज गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति सवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । प्रचण्ड सरकारले यो निर्देशिका ल्याएर शंकरदास...

प्रधानसेनापति शर्मा भोलिबाट बिदामा

२०८१ साउन २४ गते १७:२७

काठमाण्डु, २४ साउन–    प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबारबाट बिदामा बस्दै छन । तिन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनि बिदामा बस्न तयारी गरेका हुन  । बिहीबार शर्माले कामु प्रधान सेनापति अशोकराज सिग्देललाई बुझबुझारथ गरेका छन् । समाचार तयार गर्दासम्म जङ्गी...

६६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२०८१ साउन २४ गते १७:२४

काठमाण्डु, २४ साउन– प्रहरीले पाल्पामा ६६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका–१ बस्ने ४७ वर्षीय धन बहादुर कामी रहेको प्रहरीले जानकारी दिएको छ । कामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरीएको प्रहरीले जनाएको छ ।...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०८१ साउन २४ गते १७:१५

काठमाण्डु, २४ साउन– प्रहरीले प्युठानमा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका–२ नाकेटाकुरा बस्ने १९ वर्षीय केशव घर्तीमगर रहेको प्रहरीले जानकारी दिएको छ । केशवले ती बालिकालाई आफ्नै गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने...

युवा–विद्यार्थीले आन्दोलन चर्काएपछि मेयर हर्क साम्पाङले बोलाए वार्तामा

२०८१ साउन २४ गते १६:४२

काठमाण्डु, २४ साउन– राजनीतिक दलका युवा विद्यार्थीहरूले प्रदर्शन चर्काएपछि धरानका मेयर हर्क साम्पाङले खानेपानी शुल्क विवादबारे विद्यार्थीहरूलाई वार्तामा बोलाएका छन । तर मेयर साम्पाङले मौखिक रूपमा गरेको यस्तो आग्रह वेवास्ता गर्दै प्रदर्शनकारीले उपमहानगर गेटैमा प्रदर्शन जारी छ । ‘गेट नजिकै आएर मेयरले आइतबार १०...

एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

२०८१ साउन २४ गते १६:३७

काठमाण्डु, २४ साउन– नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरिको छ । उनलाई आज बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई फुली लगाइदिएका हुन् । जोशीलाई बढुवा समितिको सिफारिस अनुसार साउन २२ मा मन्त्रिपरिषद्ले डीआईजीबाट...

टीआरसी विधेयक पीडित मैत्री भएर मात्र अघि बढ्छ: महेश बर्तौला

२०८१ साउन २४ गते १६:१२

काठमाण्डु, २४ साउन– एमालेका प्रमुख सचेतक महेश बर्तौला ले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री हुने बताएका छन । आज बिहिबार कानुन न्याय तथा मानव अधिकार समितिमा मस्यौदा विधेयकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन । उनले समग्रमा ७५ प्रतिशत छुट दिने नभई...

हवाई दुर्घटनाको जिम्मा मन्त्रीले लिनुपर्छ: रास्वपा सांसद खनाल

२०८१ साउन २४ गते १५:५२

काठमाण्डु, २४ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालमा बढ्दै गएको हवाई दुर्घटना कहालीलाग्दो भएको बताएका छन । उनले विश्वका दुई सय मुलुकमध्ये नेपाल दुर्घटनामा ज्यान गुमाउने मुलुकमध्येको १२ औँ नम्बरमा पर्ने भन्दै पछिल्लो साढे २ वर्षमा मात्र ८ वटा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us