समाचार

जबरजस्ती करणीसम्बन्धी ऐन संशोधन गर्ने कानुनमन्त्रीको प्रतिबद्धता

२०८१ साउन २५ गते १६:१५

काठमाण्डु, २५ साउन– कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जबरजस्ती करणीसँग सम्बन्धित ऐन संशोधन गर्ने बताएका छन । आज शुक्रबार प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा सांसदहरुले जबरजस्ती करणी र बलात्कारसँग सम्बन्धित मुद्दाका आरोपित र दोषीहरु बालसुधार गृह र कारागारमा बढी...

सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ: नैनसिंह महर

२०८१ साउन २५ गते १५:३२

काठमाण्डु, २५ साउन– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन । आज शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन । उनले सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो...

३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी

२०८१ साउन २५ गते १४:५५

काठमाण्डु, २५ साउन– न्याय परिषद्ले ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी गरेको छ । न्यायाधीश नियुक्ति प्रयोजनका लागि शुक्रबार न्यायपरिषद्को बैठक आह्वान गरीएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले परिषद्का सदस्यहरूसँगको आन्तरिक परामर्शपछि शुक्रबार दिउँसो नै बस्नेगरी बैठक बोलाएको स्रोतले जानकारी दिएको छ । बैठकले जिल्लामा...

कुलमानलाई प्रश्नः लेखा समितिमा एक ट्रक बिल किन पठाउनु भयो ?

२०८१ साउन २५ गते १४:५१

काठमाण्डु, २५ साउन– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक लेखा समितिलाई आवश्यक विवरणहरू नै उपलब्ध गराइएको बताएका छन । ड्रेडिकेटेड तथा ट्रंक लाइनको महसुलसँग सम्बन्धित डकुमेन्टसँगै सर्पोर्टका अन्य विवरणहरू पनि समितिमा पठाउँदा केही धेरै हुन पुगेको उनले बताएका छन । आज (शुक्रबार)...

प्राधिकरणको ८२ अर्ब नाफामा डेडिकेटेड र ट्रंकलाइनको महसुल जोडिएको छैन: कुलमान

२०८१ साउन २५ गते १४:४६

काठमाण्डु, २५ साउन– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल प्राधिकरणको नाफामा नजोडिएको बताएका छन । दोस्रो कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा नियुक्त भएको तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यस्तो बताएका हुन ।...

सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु

२०८१ साउन २५ गते १३:४४

काठमाण्डु, २५ साउन– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल रहेको प्रहरीले जानकारी दिएको छ । उनी शुक्रबार मृत अवस्थामा फेला परेका हुन । सुन्दरीजल...

पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०८१ साउन २५ गते १३:४१

काठमाण्डु, २५ साउन– सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डुबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–०२–०० १ च ०४८७ नम्बरको पिकअप भ्यानले...

इन्सपेक्टर ‘सम्पर्कविहीन’, गृह मन्त्रालयले निकाल्यो सूचना

२०८१ साउन २५ गते १३:०७

काठमाण्डु, २५ साउन– प्राविधिक प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. प्रिति मिश्र मातहतको निकायबाट सम्पर्कविहीन भएपछि गृह मन्त्रालयले आज शुक्रबार सूचना निकालेको छ । पर्साको साविक हरिहरपुरकी उनी नेपाल प्रहरी अस्पताल, सर्जिकल शाखामा दरबन्दी भई मधेश प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत रहेको गृहमन्त्रालय ले जारी गरेको...

सिक्किममा भूकम्प, पूर्वी नेपालसम्म धक्का

२०८१ साउन २५ गते १२:३६

काठमाण्डु, २५ साउन– भारतको सिक्किम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको छ । बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको गहिराइ १०...

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

२०८१ साउन २५ गते ११:३०

काठमाण्डु, २५ साउन– कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कोशीले आदिवासी जनजाति दिवसको अवसरमा र कर्णाली प्रदेशले नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा निर्णय गरेका हुन । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा एक...

काठमाण्डु महानगरपालिका कार्यालय नजिकैको सडक भासियो

२०८१ साउन २५ गते ११:१५

काठमाण्डु, २५ साउन– काठमाण्डु महानगरपालिकाको नजिक सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । काठमाण्डु महानगरको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको छ । यो सडकले दरबारमार्गलाई जोड्छ । टुकुचा खोलामाथि रहेको यो सडक राति नै भासिएको महानगर प्रहरीले जानकारी दिएको छ ।...

दुई दर्जन कम्पनी कालोसूचीमा

२०८१ साउन २५ गते ९:५७

काठमाण्डु, २५ साउन– सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा राखिएका कम्पनीहरुमा भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सनलगायत छन् । राजीव गर्ग मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक विभागको सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, गाईघाट दिक्तेल सडक योजना उदयपुरले कालोसूचीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us