काठमाण्डु, २६ साउन– लिभिङ टुगेदरमा बसेका युवकले विवाह गर्न इन्कार गरेको भन्दै एक युवतीले काठमाण्डुको माइतीघर मण्डलामा हत्महत्या प्रयास गरेकी छन् । जुम्लाकी सहारा शाहीले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । शाही शनिबार हामफालेर आत्महत्या गर्ने उद्धेश्यले पोलबाट हाम्फाल्ने प्रयास स्वरुप माइतीघरस्थित राष्ट्रिय...
इटहरी, २६ साउन– सुनसरीको इटहरीमा काकाले नाबालक भतिजीको क्रुरतापूर्वक हत्या गरेका छन् । इटहरी उपमहानगरपालिका–५ का शालिग्राम लुइँटेलले डेढ वर्षीया भतिजी आइन्सुको ब्लेडले चिरेर क्रूरतापूर्वक हत्या गरेका हुन् । प्रहरीका अनुसार शालिग्रामले भतिजीको घाँटी र टाउकोमा ब्लेडले गहिरो चोट लाग्ने गरी चिरेका थिए ।...
सर्लाही, २६ साउन– सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दुरपुरस्थित ढाङ्ग्राखोलामा डुबेर नाबालकको मृत्यु भएको छ । स्थानीय सञ्जीव रायका तीन वर्षीय छोरा अंशु रायको खेल्ने क्रममा शनिबार घर नजिकको ढाङ्ग्राखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए । बालकलाई उद्धार गरी...
सर्लाही, २६ साउन– सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा एक युवक मृत फेला परेका छन् । स्थानीय १९ वर्षीय मुन्ना साह शनिबार मृत फेला परेका सर्लाही प्रहरीले जनाएको छ । स्थानीय शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको डिएसपी गौतम थापाले जानकारी दिए...
काठमाण्डु, २६ साउन– सत्तारूढ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् । शनिबार राजधानीमा आयोजित नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने...
काठमाण्डु, २६ साउन– त्रिवि शिक्षण महाराजगञ्ज हातामा रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेर एक युवकले आत्महत्या गरेका छन् । काठमाण्डु गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको अस्पतालबाट हामफालेर मृत्यु भएको हो । प्रहरीका अनुसार आचार्य सेन्टरको छैटौं तलास्थित एस क्याफेको...
काठमाण्डु, २६ साउन– प्रधानमन्त्री केपी ओलीले आफूले मुलुकको सम्पत्ति दुरुपयोग नगर्ने प्रष्टीकरण दिएका छन् । लायन्स क्लबले शनिबार राजधानीम गरेको कार्यक्रममा ओलीले आफूलाई राज्यबाट केही लिनु नभएको दाबी गरे । आफ्नो उद्देश्य मुलुकबाट गरिबी अन्त्य गर्ने र सुव्यवस्था कायम गर्ने रहेको उनको भनाइ थियो...
काठमाण्डु, २६ साउन– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । पार्टी सम्वद्ध काठमाडौँ–रोशी गाउँपालिका (काभ्रे) सम्पर्क समितिको पालिका भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले सरकार लामो समय नचल्ने बताए । सरकारमा भएर पनि काँग्रेस–एमाले...
काठमाण्डु, २६ साउन– गृहमन्त्री रमेश लेखकले सशस्त्र युद्धका बेला भएका बलात्कार घटनाका दोषीलाई सजाय छुट नहुने बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले बलात्कारका दोषीले सजाय छुट नपाउने बताए । बलात्कारमा सजाय कम हुँदा समाजमा नकारात्मक सन्देश जाने उनको भनाइ थियो ।...
बुटवल, २६ साउन– साँढे गोरुले कुल्चिएर घाइते भएकी महिलाको उपचारका क्रममा शनिबार बिहान ज्यान गएको छ । गुल्मीको रेसुंगा नगरपालिका–४ घर भई हाल बुटवलमा बस्दै आएकी ४५ वर्षीया सीता पाण्डेको साँढेले कुल्चिएर मुत्यु भएको प्रहरीले जनाएको छ । पाण्डे बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा चिया पसल...
म्याग्दी, २६ साउन– पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ सडक माथिबाट खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले सवारीसाधन र यात्रुहरु सास्ती खेप्न बाध्य छन् । बिरामीलाई बोकेर पहिरो पार गराइएको छ भने यात्रुहरु जोखिम...
भक्तपुर, २५ साउन- भक्तपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार अक्सफोर्ड प्राक्टिकल स्कुलको बा२क ९९११ नम्बरको बसको ठक्करबाट सोही स्कुलमा अध्ययनरत सूर्यविनायक नगरपालिका‐५ कटुन्जेका रेजकुमार नेपालकी छोरी ६ वर्षीया रियान्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलबाट घर फर्किने क्रममा...