समाचार

प्रधानमन्त्री ओली र भारतीय सचिव मिस्रीबिच भेटवार्ता

२०८१ साउन २७ गते १७:२१

काठमाण्डु, २७ साउन– प्रधानमन्त्रए केपी शर्मा ओली र भारतीय विदेश सचिव विक्रम मिस्री बिच शिष्टाचार भेटवार्ता भएको छ । आज आइतबार अपराह्न विदेश सचिव मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न सिंह दरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा विदेश सचिव मिस्रीले नेपाल र भारतको सभ्यतागत,...

बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति

२०८१ साउन २७ गते १७:००

काठमाण्डु, २७ साउन– काठमाण्डु जिल्ला अदालतले बेचन झालाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाण्डुले झासँग बयान...

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच भेटवार्ता

२०८१ साउन २७ गते १६:१३

काठमाण्डु, २७ साउन– राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । आज आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेलले जलवायु परिवर्तन...

ट्रकको ठक्करबाट गम्भीर घाइते प्रहरी जवानको मृत्यु

२०८१ साउन २७ गते १६:००

काठमाण्डु, २७ साउन– ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र विकका छन । उनी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ९ का हुन्। शनिबार बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँ...

१८ वर्ष मुनिका पौने ३ लाख बालबालिका विदेशमा

२०८१ साउन २७ गते १५:३३

काठमाण्डु, २७ साउन– २०७८ सालको जनगणना अनुसार नेपालबाट २१ लाख ९० हजार ५ सय ९२ नेपाली नागरिक अक्सर विदेश बसोबास गरिरहेका छन । तीमध्ये पौने ३ लाख बालबालिका रहेको तथ्याङ्कमा उल्लेख गरीएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांक...

एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइप्रोफाइल जुवाडे पक्राउ

२०८१ साउन २७ गते १५:२८

काठमाण्डु, २७ साउन– एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडे पक्राउ परेका छन । गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा प्रदेश सांसद तथा...

पूर्वमन्त्री भण्डारी जुवाको खालबाट पक्राउ

२०८१ साउन २७ गते १५:२७

काठमाण्डु, २७ साउन– एमालेका पूर्वमन्त्री र कलाकारसहित ११ जना हाइ प्रोफाइल जुवाडे पक्राउ परेका छन । गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री तथा बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा प्रदेश सांसद तथा...

जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु

२०८१ साउन २७ गते १४:२७

काठमाण्डु, २७ साउन– जसपा नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आजबाट सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन । बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक...

अझै खुलेन एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान

२०८१ साउन २७ गते १४:२३

काठमाण्डु, २७ साउन– गत बुधबार एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको पहिचान अझै खुल्न सकेको छैन । दुर्घटनामा परेका चिनियाँ नागरिकको परिवारबाट तथ्य संकलनमा ढिलाई भएपछि पहिचान खुल्न नसकेको बताइएको छ । चिनियाँ पर्यटक जुदाड टाङ (पुरुष), जी ली (पुरुष), यियाद वु (महिला)...

संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँ: उपप्रधानमन्त्री सिंह

२०८१ साउन २७ गते १४:०३

काठमाण्डु, २७ साउन– उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन । आज आइतबार ललितपुरमा राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले ०७२ को सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान...

गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई राज्य व्यवस्था समितिले छलफलका लागि बोलायो

२०८१ साउन २७ गते १३:५८

काठमाण्डु, २७ साउन– राज्य व्यवस्था समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण ऐनमा छलफलका लागि बोलाएको छ । आज आइतबार समितिले गृहमन्त्री, मुख्यसचिव, अख्तियार प्रमुखदेखि पदाधिकारी र प्रवक्तालाई छलफलका लागि बोलाएको...

रेसुंगा क्याम्पसमा स्नातक पढ्नेलाई नगरपालिकाले भर्ना गरिदिने

२०८१ साउन २७ गते १३:१३

काठमाण्डु, २७ साउन– गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घासको रेसुंगा बहुमुखी क्याम्पसमा स्नातक पढ्न चाहने विद्यार्थीको भर्ना गरिदिने भएको छ । उक्त क्याम्पसमा स्नातक तह पहिलो वर्षमा भर्ना हुन चाहनेको शुल्क तिरिदने नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिएका छन । क्याम्पसमा विद्यार्थी संख्या वृद्धि गर्ने उद्देश्यले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us