काठमाण्डु, २८ साउन– १८ देशमा नियुक्तिका लागि सिफारिस गरेका राजदूतको सुनुवाइ प्रक्रिया भोलि (मङ्गलवार) देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिले उनीहरूको सुनुवाइ प्रक्रिया थालनी गर्न लागेको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिएका छन । सरकारले विभिन्न १८ देशमा राजदूत...
काठमाण्डु, २८ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गरेका छन । २० साउनमा मुख्यमन्त्री नियुक्त भएका शाहले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै बुधबार विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन आग्रह गरेका छन । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले बुधबार विश्वासको...
काठमाण्डु, २८ साउन– अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार पनि मनसुनको न्यूनचापीय रेखा सरदरस्थानमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले कोशी, बागमती र गण्डकीमा साधारणदेखि आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको...
काठमाण्डु, २८ साउन– बुटवलमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन्। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १३ का २३ वर्षीय अंकृत पाठक रहेको प्रहरीले जानकारी दिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत...
काठमाण्डु, २८ साउन– पूर्व प्रधानमन्त्री एवं तत्कालीन कांग्रेसका सभापति सुशील कोइरालाको ८५औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं १९९७ साउन २८ गते जन्मनुभएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै...
काठमाण्डु, २८ साउन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । आज सोमबार अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबिच आर्थिक तथा विकास सहायता, चालू आयोजनाको तीव्रता, दुई देशबिचको आपसी सम्बन्धलगायतका विषयमा छलफल भएको अर्थमन्त्रीको...
काठमाण्डु, २८ साउन– गृहमन्त्री रमेश लेखक र भारतीय विदेश सचिव विक्रम मिश्रीबिच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । हिजो आइतबार नेपाल आएका उनले सोही दिन प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुसँग भेट गरेका थिए...
काठमाण्डु, २८ साउन– रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन । मुकुलले आज सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टचार र बेथिति नियन्त्रण, मिटरव्याज पीडितका समस्या, खानेपानी सिँचाइ,मल र बजारको व्यवस्था...
म्याग्दी, २८ साउन– म्याग्दीको बेनी नगरपालिका–९ स्थित जंगलमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । गंगटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो मानव कंकाल भेटेपछि प्रहरीमा खबर गरेका थिए । शव गाडिएको ठाउँ नजिकै सुनको सिक्री, कपडा र चप्पल भेटिएको छ । म्याग्दी प्रहरीका...
काठमाण्डु, २८ साउन– धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटेका छन् । १० दलका प्रतिनिधि र साम्पाङबीच राति अबेरसम्म भएको वार्तामा उनी महसुल वृद्धिको निर्णयबाट पछि हट्न तयार भएका हुन् । वार्तामा तीन बुँदे सहमति भएसँगै साम्पाङले निाणर््य फिर्ता लिने...
काठमाण्डु, २७ साउन– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सबै विधाका नेपाली राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गराइने बताएका छन् । पौडेलले मन्त्रालयको प्राथमिकता र वार्षिक कार्ययोजना सार्वजनिक गर्दै आइतबार शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सबै राष्ट्रिय खेलाडीको वार्षिक स्वास्थ्य परीक्षण निःशुल्क गरिने घोषणा गरे । यस्तै...
काठमाण्डु, २७ साउन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पु–याउन प्रस्ताव गरेका छन । आज आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव...