समाचार

खोलाले अटो रिक्सा बगायो, दुई जना बेपत्ता

२०८१ साउन १९ गते ७:३१

दाङ, १९ साउन- दाङमा खोलामा आएको बाढीले अटो रिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो शुक्रबार राति सांढे ७ बजेको समयमा काला खोलाले बगाएको हो । अटोसंगै दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।...

मणि थापा भन्छन्ः एमालेसँग स्कुलिङ नै मिल्दो रहेनछ

२०८१ साउन १८ गते १९:३२

काठमाण्डु, १८ साउन– एमाले छाडेका पूर्वमन्त्री मणिचन्द्र थापा स्कुलिङ नमिलेका काण पार्टीमा बस्न नसकेको बताएका छन् । थापाले अब के गर्ने भन्नेबारे सरसल्लाह गरेर निर्णयमा पुग्ने बताए । आफू माओवादी स्कुलिङबाट आएको भन्दै उनले माओवादी र एमाले स्कुलिङमा धेरै भिन्नता पाएको बताए । ‘म...

मणि थापाद्वारा एमाले परित्याग

२०८१ साउन १८ गते १९:२१

काठमाण्डु, १८ साउन– एमाले स्थायी समिति सदस्य मणिचन्द्र थापाले पार्टी छाडेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाले पार्टी छाडेको पुष्टि गरे । थापा गत २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचनयता निस्क्रिय थिए । थापा एमालेको मिसन ग्रासरुट अभियामना पनि सहभागी थिएनन् । थापाले...

पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, आकाशबाटै काठमाण्डु फर्काइयो

२०८१ साउन १८ गते १९:१३

काठमाण्डु, १८ साउन– काठमाण्डुबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाण्डु फर्किएको छ । शुक्रबार पोखराका लागि उडेको बुद्धको ९–एन–एएमडी कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाण्डु फर्काएइको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त विषयमा जानकारी...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

२०८१ साउन १८ गते १७:४३

काठमाण्डु, १८ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन । आज शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले राजीनामा दिएका हुन । उनले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भन्दै राजीनाको घोषणा गरेका छन । उनले भने, ‘विश्वासको मत...

प्रधानमन्त्रीद्वारा तीन राज्यमन्त्रीलाई शपथ

२०८१ साउन १८ गते १७:३४

काठमाण्डु, १८ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्री ओलीसमक्ष तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ लिनेमा संस्कृति, पर्यटन...

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीले विश्वासको मत लिँदै

२०८१ साउन १८ गते १७:०६

काठमाण्डु, १८ साउन– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मतको लागि आह्वान गरिएको प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक चल्ने वा नचल्ने अन्योलतकाबिच प्रदेशसभाको बैठक सुरु भएको एक सांसदले जानकारी दिएका छन । यसअघि एमाले र कांग्रेसले बैठकमा सहभागी नहुने बताएका थिए ।...

एयरपोर्टको गेष्टहाउसमा महिला र पुरुष मृत फेला

२०८१ साउन १८ गते १६:५६

काठमाण्डु, १८ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै झरना गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा फेला परेका छन । काठमाण्डु महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।...

टीआरसीमा भएको सहमति उल्टिने काम नहोस्: महासचिव गुरुङ

२०८१ साउन १८ गते १६:२६

काठमाण्डु, १८ साउन– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टीआरसी)मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताएका छन । आज (शुक्रबार) न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महासचिव गुरुङले यस्तो बताएका हुन । उनले विगतमा पनि पटक–पटक टीआरसीको अन्तरवस्तुमा सहमति...

गभर्नरलाई यो गर, त्यो नगर भन्न मिल्दैन: अर्थमन्त्री पौडेल

२०८१ साउन १८ गते १६:१५

काठमाण्डु, १८ साउन– चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको आरोपको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अस्वीकार गरेका छन । आज शुक्रबारको अर्थ समितिको बैठकमा सत्ता साझेदार दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले नै घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र...

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्वीप

२०८१ साउन १८ गते १५:४३

काठमाण्डु, १८ साउन– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत नदिन सत्ता रुढ दल कांग्रेस र एमालेले ह्वीप जारी गरेका छन् । दुवै दलले संसदीय दलको बैठकबाट निर्णय गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको स्रोतले जानकारी दिएको छ । मुख्यमन्त्रीलाई विश्वासको मत...

मन्त्रिपरिषद्ले पायो पूर्णता, तीन राज्यमन्त्री थपिए

२०८१ साउन १८ गते १५:३७

काठमाण्डु, १८ साउन– एमाले अध्यक्ष केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । राष्ट्रपति पौडेलले अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us