काठमाण्डु, १८ साउन– गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । गुल्मीको रूरूक्षेत्र गाउँपालिका– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन । बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा...
काठमाण्डु, १८ साउन– सरकारले आइतबार २० (साउनमा) काठमाण्डु उपत्यकामा सार्वजनिक दिन निर्णय गरेको छ । उक्त दिन मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकोले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ । आइतबार काठमाण्डु उपत्यकाका तीन जिल्ला काठमाण्डु, ललितपुर र भक्तपुरमा सार्वजनिक...
काठमाण्डु, १८ साउन– एमाले नेता मणि थापा जिम्मेवारीबाट हटाइएका छन् । एमालेले उनलाई स्थायी कमिटीबाट हटाएको एमाले स्रोतले जानकारी दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको रिक्त पद पूर्ति पनि गरेको स्रोतले जनाएको छ । हिजो बैठकले नेकपा एकीकृत समाजवादी छाडेर एमाले...
काठमाण्डु, १८ साउन– लुम्बिनी प्रदेश सरकारका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी प्रप्त गरेका हुन । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जना विनाविभागीय...
काठमाण्डु, १८ साउन– नागरिक उन्मुक्ति पार्टी एक राज्यमन्त्री लिएर सरकारमा सहभागी हुने तयारी गरेको छ । नाउपाका अरुणकुमार चौधरीसहित तीन राज्यमन्त्रीले आज शपथ लिने स्रोतले जानकारी दिएको छ । नाउपाबाट अरुणकुमार चौधरी राज्यमन्त्री बन्न लागेका हुन् । यस्तै, कांग्रेसले रुपा विक र पूर्णबहादुर तामाङलाई...
काठमाण्डु, १८ साउन– यस बर्षको कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको फेल भएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी...
काठमाण्डु, १८ साउन– प्युठानमा एकैघरका ३ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । प्युठानको गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्षमीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीय शिवकुमारी मल्ललाई हैजा पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिएका छन । जिल्ला...
काठमाण्डु, १८ साउन– सत्ता रुढ दल एमालेको सम्पर्क समन्वय कमिटीको सचिवमा आरसी लामिछाने मनोनित भएका छन । बिहिबार बसेको एमाले सचिवालय बैठकले लामिछाने उक्त जिम्मेवारी दिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन । लामिछाने अनेरास्ववियु अध्यक्षमा पराजित भएपछि जिम्मेवारीविहीन थिए । गोरखाका स्थयी...
काठमाण्डु, १८ साउन– काठमाण्डुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति काठमाण्डु महानगरपालिका–६ सरस्वतीनगरस्थित सडकमा बागमती प्रदेश ०२–०२५ प ०६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी चालक मुगु घर भएका २८ वर्षीय मन्दीप...
काठमाण्डु, १८ साउन– सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई डिस्चार्ज गरीएको छ । बिहीबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिएकी छन । साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको...
काठमाण्डु, १८ साउन– कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का थप एक जनाका हैजा पुष्टि भएको हो । योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जानकारी दिएको छ...
काठमाण्डु, १८ साउन– राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका बोर्डले जनाएको छ । भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण ) भएको पनि बोर्डले जानकारी दिएको...