काठमाण्डु, १८ साउन– राष्ट्रिय परिक्षा बोर्डले यस बर्षको कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गतदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार...
काठमाण्डु, १८ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने तयारी भएको बालुवाटर उच्च स्रोतले जानकारी दिएको छ । उनी पछिल्लोपटक प्रधानमन्त्री भएपछि सम्भवत यो...
काठमाण्डु, १८ साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको दुईदिने बन्द कार्यशाला आजबाट सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा जारी कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी भएका छन । गत साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका...
सिरहा, १८ साउन– सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीबाट प्रहरीले पेस्तोलसहित दुई भारतीयलाई गरेको छ । लहानतर्फ जाँदै गरेको यात्रु बसमा चेकजाँच गर्दा दुई भारतीय पेस्तोलसहित बिहीबार साँझ पक्राउ परेको सिरहा प्रहरी प्रमुख रमेश पण्डितले जानकारी दिए । पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत...
अर्घाखाँची, १७ साउन– अर्घाखाँचीको सन्धीखर्कमा ६१ वर्षीय वृद्ध बलात्कार आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका–८ गोलखाडाका ६१ वर्षीय निमबहादुर कुँवर बुधबार पक्राउ परेका हुन् । उनीमाथि १९ वर्षीय किशोरी बलात्कार गरेको आरोप लागेको छ । कुँवरले फकाएर सन्धीखर्क–६ स्थित जंगलमा लगी...
काठमाण्डु, १७ साउन– नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका छन । आज बिहिबार राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा दीपकप्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीले पद तथा गोपनियताको सफथ लिएका हुन । देवकोटा बागमती, घर्तीमगर लुम्बिनी र...
काठमाण्डु, १७ साउन– अबदेखि कक्षा १२ पास गरेपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरेको छ । कक्षा १२ पास गरेपछि मात्रै पीसीएल नर्सिङ पढ्न पाउने व्यवस्था गरिएको आयोगका उपाध्यक्ष...
काठमाण्डु, १७ साउन– नेकपा एमालेको स्थायी कमिटीमा दुई जना नियुक्त भएका छन । बिहीबार बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र लिला श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । न्यौपाने पुराना नेता हुन् । उनी एकीकृत समाजवादीबाट फेरि एमाले...
काठमाण्डु, १७ साउन– नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठ नियुक्त भएका छन । कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । यो विभाग महासेठ आफैले मागेका स्रोतले...
काठमाण्डु, १७ साउन– आज बिहिबार बसेको सचिवालय बैठकले सातै वटा प्रदेश इन्चार्जहरु तोकेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई...
काठमाण्डु, १७ साउन– एमाले युवा नेता महेश बर्तौलालाई केन्द्रीय सदस्यमा बढुवा भएका छन । बिहीबार बसेको सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको एमालेले जनाएको छ । यसअघि बर्तौलालाई संसदीय जिम्मेवारी दिँदा एमालेले सचेतक हुँदै प्रमुख...
काठमाण्डु, १७ साउन– नेकपा एमालेले रिक्त उपाध्यक्ष पदमा गुरु बराल मनोनीत भएका छन । आज बिहीबार बसेको एमाले सचिवालय बैठकले बराललाई उपाध्यक्षमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन । त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बैठकले नेता...