काठमाण्डु, १७ साउन– मुख्य तीन (कांग्रेस, एमाले, माओवादी केन्द्र) दलले माओवादीले २०५२ सालदेखि २०६२ सालसम्म चलाएको सशस्त्र द्वन्द्वका क्रममा भएका हत्यका घटनालाई दुई किसिमले परिभाषाका लागि सहमत भएका छन । संक्रमणकालीन न्यायसम्ब्धी विधेयकबारे नमिलेका कुरा मिलाउन गठन गरिएको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा...
काठमाण्डु, १७ साउन– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक सिंहदरबार अगाडिको होटेल जारी रहेको एक नेताले जानकारी दिएका छन । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले होटेलमा बैठक आयोजना गरिएको एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्...
काठमाण्डु, १७ साउन– बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी फरार भएका छन । कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएको जिल्ला कारागार मोरङले जानकारी दिएको छ । कारागारका निमित्त जेलर तुलसी...
काठमाण्डु, १७ साउन– कञ्चनपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२, कमलसा टोलमा बाघको आक्रमणबाट २३ वर्षीय हिरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता डीएसपी उमेश जोशीले जानकारी दिएका छन । खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी...
काठमाण्डु, १७ साउन– संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको छ । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित सबै विषयमा सहमति जुटेको स्रोतले जानकारी दिएको छ । द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको...
काठमाण्डु, १७ साउन– संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । उनको सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिएका छन । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी रहेको पारिवारीक स्रोतले जानकारी दिएको छ । कतारमा...
काठमाण्डु, १७ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले सरकारी निवास बालुवाटारमा पार्टी बैठक नराखिने प्रतबिद्धता जनाएका छन् । नेकपा नेतृत्वकालमा प्रधानमन्त्री रहेका बेला पार्टी बैठक मात्र नभई ओली समाजको वनभोज कार्यक्रम समेत बालुवाटारमै राखिएको भन्दै आलोचना भएको थियो । यस्तै उनीमाथि सिंहदरबारबाट नभई...
काठमाण्डु, १७ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । सिंहदरबार गेट अगाडि रहेको पार्टी निकट औषधि व्यवसायीको स्वामित्वमा रहेको बसेरा होटलमा ओलीेले पार्टी बैठक बोलाएका हुन् । उक्त होटल एमाले निकट च्यासलस्थित पार्टी मुख्यालयमा बाढी पसेका कारण...
काठमाण्डु, १७ साउन– जागिरे जीवनको उत्तराद्र्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीमाथि छानबिन सुरु भएको छ । ज्ञवाली ३२ वर्षे उमेर हदका कारण आगामी भदौ अन्तिम साता अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई नेतृत्वको पाँच...
काठमाण्डु, १६ साउन– तत्कालीन नेकपा बाट उपसभामुख बनेकी डा। शिवमाया तुम्बाहाङ्फेले स्वतः दाबी गरेको थिइन् । तर तत्कालीन नेकपा भित्र सभामुखको भाग माओवादी केन्द्रलाई परेको थियो । तत्कालीन सभामुख कृष्ण बाहादुर महार बलतकार आरोपमा पक्राउ परेपछि खाली रहेको सभामुख पदको लागि शिवमायले तयारी गरेपनि...