समाचार

एआइजी ज्ञवालीमाथि छानबिन गर्दैछौँ: आइजीपी वसन्त कुँवर

२०८१ साउन १६ गते १४:०८

काठमाण्डु, १६ साउन– प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालिए सरु गरीएको जानकारी दिएका छन । आज बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै कुँवरले यस्ताखे जानकारी दिएका हुन । उनले तालुक तहका कार्यालयबाट आएका...

त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारसँग आग्रह

२०८१ साउन १६ गते १४:०५

काठमाण्डु, १६ साउन– नेपाल सरकारले त्रिशूलीमा बेपत्ता भएका बस खोजी दिनका लागि चीन सरकारसँग आग्रह गरेको छ । गृह मन्त्रालयले त्रिशूलीमा हराएका दुई बस खोजिदिन चीन सरकारलाई आग्रह गरेको हो । यसअघि नेपालले भारत सरकारलाई पनि बस खोजिदिन आग्रह गरेको थियो । सो आग्रहअनुसार...

एयर होस्टेजलाई दुर्व्यवहार गरेको आरोपमा श्री एयरलाइन्सका यात्रु पक्राउ

२०८१ साउन १६ गते १३:०६

काठमाण्डु, १६ साउन– प्रहरीले श्री एयरलाइन्सका एयर होस्टेज लाई दुर्व्यवहार गरेको आरोपमा एक जना यात्रुलाई पक्राउ गरेको छ । काठमाण्डुबाट उडेको जहाज धनगढीमा अवतरण भएपछि शिवराज ओझालाई पक्राउ गरिएको कैलालीका एसपी पदम विष्टले जानकारी दिएका छन । कैलालीको गोदावरी नगरपालिका–१ घर भएका ओझालाई प्रहरीले...

१३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

२०८१ साउन १६ गते १२:५२

काठमाण्डु, १६ साउन– प्रहरीले रुकुम पश्चिममा १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका–१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेको प्रहरीले जानकारी दिएको...

त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने सरकारको तयारी

२०८१ साउन १६ गते १२:२०

काठमाण्डु, १६ साउन– सरकारले त्रिशूलीमा हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ । बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भईरहेको गृहसचिव एकनारायण अर्यालले जानकारी दिएका छन । अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले...

मोरङमा कारागारबाट छुटे लगतै अर्को हत्या

२०८१ साउन १६ गते ११:२७

काठमाण्डु, १६ साउन– मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका–५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जानकारी दिएका छन । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन । उनीमाथि उर्लाबारी– ५ स्थित उद्योग...

चितवनमा कारले ठक्कर दिंदा सैनिक जवानको मृत्यु

२०८१ साउन १६ गते ११:१२

काठमाण्डु, १६ साउन– भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी तनहुँ भानु नगरपालिका–१२...

एमाले मुख्यालय डुबानमा

२०८१ साउन १६ गते १०:४९

काठमाण्डु, १६ साउन– गए राति भएको अविरल बर्षाको कारण ललितपुरको च्यासलस्थित नेकपा एमालेको मूख्यालय डुबानमा परेको छ । अविरल वर्षाका कारण मनोहरा नदीमा आएको बाढी एमाले पार्टी कार्यालयभित्र पसेपछि एमाले मुख्यालय डुबानमा परेको हो । वर्षाका कारण काठमाण्डु उपत्यकाका सबैजसो नदीहरूमा पानीको सतह खतराको...

बल्खु खोलामा बाढी: एक जनाको मृत्यु

२०८१ साउन १६ गते १०:३७

काठमाण्डु, १६ साउन– काठमाण्डुको बल्खु खोलामा एक जना मृत अवस्थामा फेला परेका छन । बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन । मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने...

बल्खु तरकारी बजार डुबानमा

२०८१ साउन १६ गते १०:३०

काठमाण्डु, १५ साउन– हिजो मंगलबार राति परेको अविरल वर्षाको कारण काठमाण्डुको बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ । तरकारी बजार डुब्दा तरकारी व्यवसायी समस्यामा परेका तरकारी व्यवसायी बताउँछन् । तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी सामग्रीमा क्षति पुर्‍याएको छ...

हाइड्रो पावरका दुई मजदुरलाई बाढीले बगायो

२०८१ साउन १६ गते ८:१४

भोजपुर, १६ साउन–भोजपुरमा बाढीले बगाएर गएराति दुई जना बेपत्ता भएका छन् । साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको हो । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारू र सोही ठाउँका २६ वर्षीय श्यामकुमार थारूलाई बाढीले बगाएको भोजपुर प्रहरी...

१० वर्ष जेल बसेर छुटेलगत्तै फेरि अर्को हत्या

२०८१ साउन १६ गते ८:०६

विराटनगर, १६ साउन– मोरङमा जेलबाट छुटेलगत्तै एक जनाले फेरि हत्या गरेका छन् । उर्लाबारी– ५ का सुवास तामाङले गएराति आफ्नै घरमा छुरा प्रहार गरी उर्लाबारी–४ का २१ वर्षीय कुशल दाहालको हत्या गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते दाहालको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us