काठमाण्डु, १५ साउन– सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिवमा सरुवा भएका छन । यसअघि उनी राजस्व सचिव...
काठमाण्डु, १५ साउन– प्रहरीले राति श्रीमतीको हत्यापछि घरमै ढोका थुनेर बसिरहेका श्रीमान पक्राउ गरेको छ । दाङको राजपुर गाउँपालिका – १ रसरीका ३८ वर्षीय गणेश घर्तीले गएराति आफ्नै ३७ वर्षीया श्रीमती बसन्ती घर्तीको रड प्रहार गरी वीभत्स हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद...
काठमाण्डु, १५ साउन– काठमाण्डु महानगरपालिका–२५ असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा आगलागी भएको छ । आज मंगलबार बिहान विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय...
काठमाण्डु, १५ साउन– कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज...
काठमाण्डु, १५ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार बसेको त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक सहभागि भएका छन । आगामी दीक्षान्त समारोहको लागि ग्रेस लिस्टमा परेका विद्यार्थीको लिस्ट पारित गर्नको लागि बैठक बसेको हो । बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा रहेका प्रधानमन्त्री केपी...
काठमाण्डु, १५ साउन– प्रहरीले जुवातास खेलेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । हिजो सोमबार साँझ ९ जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डु र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाण्डुको चुनदेबीबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका–५ बस्ने २१ वर्षीय...
काठमाण्डु, १५ साउन– आज १५ साउन.नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा रुपमा रहेको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले...
काठमाण्डु, १५ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनदेखि बस्दै आएको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा र सचिव देवेन्द्र पौडेल अनुपस्थित भएका छन । सरकारबाट हटेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बैठक बोलाएका थिए । पाँच दिनसम्म नेताहरूले विचारको...
काठमाण्डु, १४ साउन– आज मंगलबार राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजेका लागि बैठक बोलाइएको छ । आज बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।...
काठमाण्डु, १४ साउन– सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने निर्णय गरेको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका...
काठमाण्डु, १४ साउन– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई एकै ठाउँ राखेर मन्त्रालयगत कामको प्रगति र भावी योजनाबारे निर्देशन दिने तयारी गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने बैठकमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहने प्रधानमन्त्री ओलीको...
काठमाण्डु, १४ साउन– एमालेका महासचिव शंकर पोखरेलले तीन प्रतिशत भोट पाउँदा राष्ट्रिय पार्टी हुने तर १० प्रतिशत भोट ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने निर्वाचन कानुन नमिल्दो भएको दाबी गरेका छन । लोकतन्त्र बलियो बनाउने हो भने यस्ता नमिल्दा कानुन संशोधन हुनुपर्ने उनले बताएका...