काठमाण्डु, १४ साउन– सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिएका छन । नेकपा माओवादी केन्द्र निकटका श्रेष्ठ कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री...
काठमाण्डु, १५ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वास मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ । लामा एमाले समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (४) अनुसार...
धनुषा, १५ साउन– धनुषाधाम नगरपालिका–२ मंगलपुरमा एक जनाको कुटपिट गरी हत्या भएको छ । स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुर पत्नी ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् । स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१...
धादिङ, १५ साउन–बासी तथा सडेगलेको दूषित खाना बिक्री गर्ने थाक्रे गाउँपालिका–८ चारकिलोको एक होटल कारबाहीमा परेको छ । ग्राहकले पृथ्वी राजमार्गमा सञ्चालित न्यू रिया होटमा बासी, गह्नाएको र दूषित खाना बिक्री भइरहेको भन्ने गुनासो गरेपछि अनुगमन गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ । जिल्ला...
काठमाण्डु, १४ साउन– निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम सदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको एक सदस्यिले जानकारी दिएका छन । सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको...
काठमाण्डु, १४ साउन– निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन । आज सोमबार संसदीय सुनुवाइ समितिका सभापतिलाई सम्बोधन गर्दै प्रधानले यस्तो बताएका हुन । उनले दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेको प्रतिक्रिया पनि...
काठमाण्डु, १४ साउन– ताप्लेजुङमा एक जना मृत अवस्थामा फेला परेका छन । ताप्लेजुङको सिदिङवा गाउँपालिका–७ बस्ने ४५ वर्षीय सिताराम तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जानकारी दिएको छ । तामाङ सोही ठाउँस्थित छाँगे खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले...
काठमाण्डु, १४ साउन– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीको अभिव्यक्ति, कांग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु...
काठमाण्डु, १४ साउन– पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस र एमालेको टार्गेटमा आफ्नो पार्टी परेको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै लामिछानेले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीको अभिव्यक्ति, कांग्रेस महामन्त्रीको अभिव्यक्ति र एमाले नेता रघु...
काठमाण्डु, १४ साउन– संसदका दुई ठूला दल कांग्रेस र एमालेले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने बताएका छन । बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित गरेर दुवै दलका सांसदहरु आन्तरिक छलफलमा जुटेका थिए । कांग्रेस र...
काठमाण्डु, १४ साउन– महोत्तरीमा बालुवा झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीय रिदम अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर अधिकारीको मृत्यु भएको महोत्तरीका...
काठमाण्डु, १४ साउन– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध गरेका छन । प्रदेश सभाको बैठकमा मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेपछि प्रतिपक्षी दल कांग्रेस, एमाले र नागरिक उन्मुक्ति...