काठमाण्डु, १४ साउन– आइतबारदेखिको अविरल वर्षाका कारण गएको पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको प्रहरीले जानकारी दिएको छ । माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश...
काठमाण्डु, १४ साउन– बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठुलो वासस्थान मान्ने गरिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१०...
काठमाण्डु, १४ साउन– एमालेले सचिवालय बैठक बोलाएको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘१७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्ने...
काठमाण्डु, १४ साउन– पोखरामा भएको स्कुल बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै दुर्घटनामा परेर २९ जना घाइत भएको पनि प्रहरीले जानकारी दिएको छ ।...
पोखरा, १४ साउन– पोखरामा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस सडकबाट भीरमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा विद्यार्थी खचाखच थिए । घटनास्थलमा उद्धार भइरहेको छ भने विस्तृत विवरण आउन बाँकी छ...
काठमाण्डु, १४ साउन– त्रिशूलीमा हराएको बस खोज्ने क्रममा हराएको चुम्बक भेटिएको छ । भारतबाट ल्याइएको १९ किलोको चुम्बक सोमबार हराएको थियो । उक्त चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको छ । २८ असारमा पहिरोसँगै हराइरहेको दुई बस खोज्न भारतबाट दुईवटा चुम्बक मगाइएको थियो ।...
वीरगञ्ज , १४ साउन– वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गरेको भन्दै ३ वटा उद्योगको मुख्यद्वारमा फोहोर थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वारमा फोहोर फालिदिएका हुन् । वीरगञ्ज महानगरका...
काठमाण्डु, १४ साउन– निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम संसदीय सुनुवाई विशेष समितिले अस्वीकृत गर्ने सम्भावना बढेर गएको छ । प्रधानको नाम अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न आज बिहान ११ बजे समितिको बैठक बस्दैछ । समितिका अधिकांश सदस्य प्रधानको नाम अस्वीकृत...
भक्तपुर, १३ साउन- टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाण्डूबाट भक्तपुरतर्फ जाँदै गरेको ग७प ५३५३ नम्बरको मोटरसाइकललाई बा४ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि-४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको...
काठमाण्डु, १४ साउन– दुई तिहाई बहुमत भएको सत्ता पक्षका सांसद नै हाजिर गर्दै बाहिरिँदै गरेपछि गणपुरक संख्या नपुगेर प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८० पारित गर्ने कार्यसूची थियो । बैठकमा शिक्षा, विज्ञान...
काठमाण्डु, १४ साउन– विभिन्न पार्टी छाडेर ६० जना नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टीमा स्वागत गरे । कार्यक्रममा एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दल परित्याग गरी मकवानपुरका ६०...
काठमाण्डु, १४ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने तयारी गर्ने बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एक्लै चुनाव लड्ने र जित्ने योजनाका साथ अघि बढ्ने बताए । ‘अहिले चलिरहेको...