काठमाण्डु, १३ साउन– कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गाबारे अनुसन्धान गर्न सरकारसँग माग गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले यस्तो माग गरेका हुन । उनले कांग्रेस र एमालेको गठबन्धन अनुसन्धानका फाइल दबाउनका...
काठमाण्डु, १३ साउन– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताएका छन । आज आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...
काठमाण्डु, १३ साउन– सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार स्वदेश फिर्ता भएको छ । गत २८ असारमा त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित...
काठमाण्डु, १३ साउन– चितवनको सौराहामा भएको १० औँ महाधिवेश पछि पार्टीमा कुनै पनि गुट नभएको धोषणा गरेको एमालेमा झन्डै तिन बर्ष पुग्दा नपुग्दै गुटको खेती मैलाएको छ । झन्डै एक बर्ष अधि भएको एमालेको प्रदेश अधिवेशनमा सतहमा प्रष्ट रुपमा देखा परेको गुटबन्दी अहिले लुम्बिनी...
काठमाण्डु, १३ साउन– चितवनको सौराहामा भएको १० औँ महाधिवेश पछि पार्टीमा कुनै पनि गुट नभएको धोषणा गरेको एमालेमा झन्डै तिन बर्ष पुग्दा नपुग्दै गुटको खेती मैलाएको छ । झन्डै एक बर्ष अधि भएको एमालेको प्रदेश अधिवेशनमा सतहमा प्रष्ट रुपमा देखा परेको गुटबन्दी अहिले लुम्बिनी...
काठमाण्डु, १३ साउन– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानबिन गर्न गठित समितिका सदस्यमाथि प्रश्न गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले छानबिन गर्नुपर्ने व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानबिन समितिमा राखेको भनेर...
काठमाण्डु, १३ साउन– गए राति परेका पानीका कारण आएको पहिरोको कारण काठमाण्डुबाट मकवानपुरको हेटौंडा राजे सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । शनिबार राति परेका पानीका कारण आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको...
काठमाण्डु, १३ साउन– चोरी गरेर भाग्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट विदुर नगरपालिका–१७ घर भई हाल काठमाण्डु महानगरपालिका–१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाही रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको टोलीले शनिबार...
काठमाण्डु, १३ साउन– रास्वपाले प्रहरी नायव महानिरीक्षक (डीआइजी) मनोज केसीको सरुवाका सम्बन्धमा प्रश्न गरेको छ । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्म्कि समयमा लिएर बोल्दै रास्वपाका सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएको दुई दिनभित्रै केसीको सरुवा किन गरियो भनेर...
काठमाण्डु, १३ साउन– गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्ने बताएका छन । आज (आइतबार) बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले बाल सुधार गृहमा पनि...
काठमाण्डु, १३ साउन– भ्रष्टाचार मुद्दामा बयान दिन निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल विशेष अदालत उपस्थित भएका छन । उनको बयान भइरहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहितको इजलासमा बयान जारी रहेको उनले जानकारी दिएका छन । बयान...
काठमाण्डु, १३ साउन– रौतहटको गुजरा नगरपालिकामा एका दलित बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा लामो समयपछि प्रहरीकोमा मुद्दा दायर भएको छ । केही जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेका कारण घटनाको २२ दिन पछि मात्र मुद्दा दर्ता भएको हो । रौतहटको गुजारा नगरपालिकाकी उपमेयर...