काठमाण्डु, १३ साउन– रौतहटको गुजरा नगरपालिकामा एका दलित बालिकामाथि सामूहिक बलात्कार भएको घटनामा लामो समयपछि प्रहरीकोमा मुद्दा दायर भएको छ । केही जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेका कारण घटनाको २२ दिन पछि मात्र मुद्दा दर्ता भएको हो । रौतहटको गुजारा नगरपालिकाकी उपमेयर...
काठमाण्डु, १३ साउन– पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । लमही नगरपालिका – ९ चाउखोला...
काठमाण्डु, १३ साउन– भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का सुवास तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ थिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका...
काठमाण्डु, १३ साउन– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ मा विश्वासको मत लिने तयारी गरेका छन । एमाले कांग्रेस गठबन्धनबाट सरकारको नेतृत्व लिएका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिन प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका छन । गत ८ साउनमा मुख्यमन्त्री...
काठमाण्डु, १३ साउन– नेकपा माओवादी केन्द्रको आज आईतबार तेस्रो दिन पनि पदाधिकारी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि जारी बैठकमा वर्तमान परिस्थिति र पार्टी निर्माणमा बहस केन्द्रित भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन । बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...
काठमाण्डु, १३ साउन– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन् । आज (आइतबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबिच छलफल जारी छ । बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना...
काठमाण्डु, १३ साउन– राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बित भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन । रास्वपाले ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट निलम्बन गरेको थियो । उक्त निर्णय वैधानिक नभएको...
दाचुला, १४ साउन– दार्चुलामा प्रहरीले रोक्दारोक्दै एक किशोरी महाकाली नदीमा हामफालेकी छन् । प्रहरीका अनुसार दुहु गाउँपालिका–४ थाराकी १७ वर्षीया धनिसा कुँवर खलंगास्थित महाकाली नदीमा हामफालेर बेपत्ता बेपत्ता भएकी हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ तटबन्धनको पर्खालबट...
गोरखा, १४ साउन– गोरखाको धार्चे गाउँपालिका–५ रेसामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन् । जितबहादुर गुरूङको घर र नजिकै रहेको कृषि फार्म पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका गोरखा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले...
दाङ, १४ साउन–दाङमा आइतबार गुडिरहेको ट्रकमा आगलागी भएको छ । महेन्द्रनगरबाट सिमेन्ट लिन लमही आउँदै गरेको सुपप्र०१००१ख३३३७ नम्बरको गुडिरहेको खाली ट्रकमा पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका– ९ चाउखोला नजिकै एक्कासि आगलागी भएको हो । दाङ प्रहरी प्रमुख एसपी रामबहादुर केसीले ट्रकको तारमा सर्ट भएर आगो...
काठमाण्डु, १२ साउन– त्रिशूलीमा पहिरोसँगै खसेर हराइरहेका दुई बस खेज्न भारतबाट ल्याइएको दुईमध्ये एक चुम्बक हराएको छ । भारतबाट मगाइएको १९ र १४ केजीका दुई ‘म्याग्नेटिक डिभाइस’ (चुम्बक) को सहायतामा शंकास्पद स्थानमा शनिबार बस खोजिएको थियो । दुईमध्ये १९ किलोको चुम्बक बस खोज्ने क्रममा...
काठमाण्डु, १२ साउन– प्रधानमन्त्री केपी ओलीले आफूले भूत देखेको बताएका छन् । एमाले मुख्यालय च्यासलमा शनिबार आयोजित कार्यक्रममा ओलीले गृह जिल्ला झापास्थित घर नजिकै भूतसँग आफ्नो जम्काभेट भएको कथा सुनाए । तर, भुतले मुसाको बच्चा नि तर्साउन नसक्ने उनको भनाइ थियो । ओलीले के...