काठमाण्डु, ११ साउन– नेकपा एमाले भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सर्वेसर्वा छन । एमाले अध्यक्षको हैसियतमा रहेका ओली अधिकांश निर्णय आफुले नै गर्ने गरेका छन भने ओलीले गरेका त्यस्ता निर्णयहरु नेता कार्यकर्ताहरुले खुरुखुरु मान्ने गरेका छन । सरकार बनाउने तथा मन्त्रीको छनेट गर्ने...
काठमाण्डु, ११ साउन– गत बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुले बताएका छन । काठमाण्डुबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना...
काठमाण्डु, ११ साउन– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालेले जानकारी दिएका छन । उनले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही...
काठमाण्डु, ११ साउन– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुराना ऐन, कानुन र नीति खारेज गरिने बताएका छन । आज (शुक्रबार) क्यान महासंघले गरेको बीटूबी समिट २०२४ मा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रविधि क्षेत्रका सबै...
काठमाण्डु, ११ साउन– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ८१/८२ को मौद्रिक नीतिमार्फत चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ । आज शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा चालु पुँजी कर्जा कार्यान्वयनको अवधि थप गर्ने उल्लेख गरिएको छ । अहिले उद्योगी, व्यवसायीले वार्षिक कारोबारको २५...
काठमाण्डु, ११ साउन– नेपाल राष्ट्र बैंकले लघुवित वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर परिवर्तन हुने मौद्रिक नीति ल्याएको छ । नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष ८१/८२ को मौद्रिक नीति अनुसार ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने व्यवस्था गरिएको हो ।...
काठमाण्डु, ११ साउन– बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्याप्टेन शाक्यलाई बिहीबार साँझ आईसीयूबाट क्याबिनमा सारिएको काठमाण्डु मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले जानकारी दिएकी...
काठमाण्डु, ११ साउन– विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । दिँउसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिएका छन । चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको...
काठमाण्डु, ११ साउन– नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ । नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा केहि बेरअधि बैठक सुरु भएको सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन । सरकारबाट हटेपछि पहिलोपटक बस्न लागेको बैठकमा पछिल्लो राजनीतिक अवस्था, आगामी योजना, पार्टी निर्माण लगायत विषयमा...
काठमाण्डु, ११ साउन– नेकपा एमाले भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सर्वेसर्वा छन । एमाले अध्यक्षको हैसियतमा रहेका ओली अधिकांश निर्णय आफुले नै गर्ने गरेका छन भने ओलीले गरेका त्यस्ता निर्णयहरु नेता कार्यकर्ताहरुले खुरुखुरु मान्ने गरेका छन । सरकार बनाउने तथा मन्त्रीको छनेट गर्ने...
काठमाण्डु, ११ साउन– क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा अघि नबढाउन पीडित गौशाला २६ले निवेदन दर्ता गरेकी छन । गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर लामिछाने विरुद्धको जबरजस्ती करणको मुद्दा अव सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिन निवेदनमा माग समेत गरेकी छन । उच्च...
काठमाण्डु, ११ साउन– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको विद्यमान २० करोडको सीमा हटाएको छ । यसअघिको मौद्रिक नीति र मौद्रिक नीतिको त्रैमासिक समीक्षाले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा ४–१२ हुँदै १५–२० मा पुर्याएको थियो । तर, सेयर धित...