समाचार

मेयर नकर्मीप्रति देउवा र प्रकाशमानको श्रद्धाञ्जली

२०८१ साउन ११ गते १३:३४

काठमाण्डु, ११ साउन– कीर्तिपुर नगरपालिकाका दिवंगत मेयर राजकुमार नकर्मीको पार्थिव शरीर नगरपालिका कार्यालय परिसरमा राखिएको छ । पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह लगायतले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्य नेता–कार्यकर्ता, स्थानीयबासी र कर्मचारीहरु पनि...

गाउँपालिका अध्यक्षकै घरमा जुवा खाल

२०८१ साउन ११ गते १३:३०

काठमाण्डु, ११ साउन– केहि दिन अधिमात्रै जुवाखालबाट पक्राउ परेका रसुवास्थित नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । प्रहरी वृत्त, बौद्धले अनुसन्धान गरेर बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डुले बिहीबार अदालतमा मुद्दा दर्ता गराएको हो...

एमालेमा ओलीलाई नेतृत्वबाट हटाउने खेल सुरु !

२०८१ साउन ११ गते १३:१६

काठमाण्डु, ११ साउन– नेकपा एमाले भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सर्वेसर्वा छन । एमाले अध्यक्षको हैसियतमा रहेका ओली अधिकांश निर्णय आफुले नै गर्ने गरेका छन भने ओलीले गरेका त्यस्ता निर्णयहरु नेता कार्यकर्ताहरुले खुरुखुरु मान्ने गरेका छन । सरकार बनाउने तथा मन्त्रीको छनेट गर्ने...

सौर्य विमान दुर्घटनापछि उद्धारमा खटिएका ५ प्रहरी पुरस्कृत

२०८१ साउन ११ गते १३:०७

काठमाण्डु, ११ साउन– सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत भएका छन । बुधबार भएको विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यसहितको ‘अत्यन्तै जोखिमपूर्ण दुर्घटनास्थलबाट उद्धार गरेर अदम्य साहससहित कर्तव्य पालन गरेको’ भन्दै उनीहरुलाई प्रहरी प्रधान कार्यालय, नक्सालले पुरस्कृत...

नक्कली नोटसहित २ जना पक्राउ

२०८१ साउन ११ गते १३:०३

काठमाण्डु, ११ साउन– प्रहरीले रौतहटबाट नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही ठाउँका २४ वर्षीय इमामुल हक दर्जी रहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले बिहीबार...

टीआरसी विधेयक: सरोकारवालाहरूसँग छलफल गर्ने कार्यदलको निर्णय

२०८१ साउन ११ गते १२:५६

काठमाण्डु, ११ साउन– संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलले निर्णय गर्नुअघि सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको छ । आज शुक्रबार सिंहदबार स्थित गृहमन्त्रालमा बसेको बैठकमा कांग्रेस, एमाले र माओवादीका एकएक नेता रहेको कार्यदलको शुक्रबार बसेको बैठकमा सोमबार कानुनमन्त्री र सचिव, सत्य निरुपण तथा...

एमालेमा ओलीलाई नेतृत्वबाट हटाउने खेल ! नेतृत्व हत्याउन विष्णु, शंकर र इश्वर सक्रिय, विद्या दाउ हेर्दै !

२०८१ साउन ११ गते १२:४७

काठमाण्डु, ११ साउन– नेकपा एमाले भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली सर्वेसर्वा छन । एमाले अध्यक्षको हैसियतमा रहेका ओली अधिकांश निर्णय आफुले नै गर्ने गरेका छन भने ओलीले गरेका त्यस्ता निर्णयहरु नेता कार्यकर्ताहरुले खुरुखुरु मान्ने गरेका छन । सरकार बनाउने तथा मन्त्रीको छनेट गर्ने...

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

२०८१ साउन ११ गते ११:४०

काठमाण्डु, ११ साउन– कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिएका छन । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११...

नेपाल राष्ट्र बैंकको बोर्ड बैठकबाट मौद्रिक नीति पारित

२०८१ साउन ११ गते ११:३३

काठमाण्डु, ११ साउन– नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति पारित गरेको छ । मौद्रिक नीतिको सन्दर्भमा आज शुक्रवार बिहान बसेको बोर्ड बैठकले प्रस्तावित आर्थिक वर्षको मौद्रिक नीति अनुमोदन गरेको स्रोतले जानकारी दिएको छ । योसँगै राष्ट्र बैंकले...

ग्वार्कोको गेस्ट हाउसमा अचेत फेला परेकी युवतीको मृत्यु

२०८१ साउन ११ गते ११:२६

काठमाण्डु, ११ साउन– ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उनी शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो...

टीआरसी सम्बन्धी कार्यदलको बैठक जारी

२०८१ साउन ११ गते ११:१६

काठमाण्डु, १० साउन– संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ । गृहमन्त्रालयमा जारी बैठकबाट आज शुक्रबार सहमतिलाई अन्तिम रुप दिने तयारी रहेको स्रोतले जानकारी दिएको छ । गत बुधबार बसेको बैठकमा कार्यदल सदस्यले मिल्न बाँकी विषयमा आ–आफ्नो दलमा छलफल गरेपछि...

ओली शंकरतिर, कमजोर बन्दै विष्णु !

२०८१ साउन ११ गते ११:०७

काठमाण्डु, ११ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको २० बर्ष पार्टीको नेतृत्व आफुले नै गर्ने धोषणा गरीसकेका छन । अध्यक्ष ओलीले अबको २० बर्ष पार्टीको नेतृत्वमा आँखा नलगाउन नेता कार्यकर्ता लाई आग्रह समेत गरेका छन । अध्यक्ष ओली राजनीतिमा सक्रिय रहेसम्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us