काठमाण्डु,१० साउन– काँग्रेस र एमालेको आन्तरिक लफडाका कारण बिहीबार बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ हुन सकेन । बुधबार मुख्यमन्त्री नियुक्त काँग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा तामाङले आफ्नो दल र एमालेबाट मन्त्रीहरु नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका थिए । बिहीबार साँझ प्रदेश प्रमुखको...
काठमाण्डु,१० साउन–भारतको हस्तक्षेपकारी भूमिकाका कारण गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत भएको छ । विश्व सम्पदा समिति (यूनेस्को वल्र्ड हेरिटेज कमिटी) को भारतको नयाँदिल्लीमा जारी ४६औँ सेसनमा उक्त प्रस्तावमाथि छालफल भएको थियो । बैठकमा लुम्बिनीलाई खतराको सूचीमा राख्नेसम्बन्धी मस्यौदामाथि भारतले संशोधन...
काठमाण्डु, १० साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको २० बर्ष पार्टीको नेतृत्व आफुले नै गर्ने धोषणा गरीसकेका छन । अध्यक्ष ओलीले अबको २० बर्ष पार्टीको नेतृत्वमा आँखा नलगाउन नेता कार्यकर्ता लाई आग्रह समेत गरेका छन । अध्यक्ष ओली राजनीतिमा सक्रिय रहेसम्म...
काठमाण्डु, १० साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको २० बर्ष पार्टीको नेतृत्व आफुले नै गर्ने धोषणा गरीसकेका छन । अध्यक्ष ओलीले अबको २० बर्ष पार्टीको नेतृत्वमा आँखा नलगाउन नेता कार्यकर्ता लाई आग्रह समेत गरेका छन । अध्यक्ष ओली राजनीतिमा सक्रिय रहेसम्म...
विराटनगर, १० साउन– मोरङमा एक चिकित्सक मृत फेला परेका छन् । उर्लाबारीस्थित अरनिको अस्पतालमा कार्यरत ३३ वर्षीय डा. मनिषकुमार यादव आफ्नै डेरामा मृत फेला परेको प्रहरीले जनाएको छ । उनी अस्पतालको रेडियोलोजी विभागमा काम गर्थे । यादव धनुषा औरही गाउँपालिका–१ पुरनदहियाका स्थायी बासिन्दा रहेको...
काठमाण्डु, १० साउन– सांसदहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक प्रदीप अधिकारीको राजीनामा मागेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बिहीबार अधिकांश सांसद जहाज दुर्घटनाको कारण पत्ता लगाएर दुर्घटना न्यूनीकरण गर्न कुनै प्रयास नगरेको भन्दै अधिकारीमाथि खनिए । अधिकारीले प्राधिकरणको...
काठमाण्डु, १० साउन– आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी...
काठमाण्डु, १० साउन– आज बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन । गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको...
काठमाण्डु, १० साउन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने निर्णय गरेको छ । आज बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय एक नेताले जानकारी दिएका छन । यस्तै आगामी भदौ दोस्रो...
काठमाण्डु, १० साउन– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । हैजा आशंका लागेर परीक्षणमा गरिएको दुई जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले जानकारी दिएका...
बुटवल, १० साउन – लुम्बिनी केबलकारले साउन १४ देखि भदौ मसान्तसम्म सोमबारका दिनहरूमा टिकट दर आधा सस्तो हुने गरी ‘मर्निङ अफर’ ल्याएको छ । साउन १४ गते देखि भदौ मसान्तसम्मका ८ वटा सोमबारका दिन बिहान साढे ८ बजेदेखि १२ बजेसम्म टिकट खरिदमा साधारण टिकट...
काठमाण्डु, १० साउन–ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालक र रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा...