तनहुँ, १० साउन– स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका–५ पासाबाङ घर भई हाल काठमाण्(डु चन्द्रागिरि नगरपालिका–१० बस्ने २० वर्षीय लक्ष्मण...
रुकुम, १० साउन– मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाण्डु जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले...
मकवानपुर, ९ साउन- मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ लटिनाथ चिसापानीमा श्रीमान श्रीमती आफ्नै घरमा मृत फेला परेका छन् । ६२ वर्षीय केशव भण्डारी र उनकी श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार अपराह्न मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए । भण्डारीका अनुसार केशव कोठाभित्र झुण्डिएको...
काठमाण्डु, ९ साउन– चिनियाँ परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई लिएर सत्तारुढ काँग्रेस र एमालेबीच विवाद भएको छ । बीआरआई अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा दुई दलबीचको मतभेद सतहमा आएको हो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बुधबार सरकार नेतृत्वकर्ता एमाले...
काठमाण्डु, ९ साउन– संवैधानिक परिषदले निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेका कृष्णमान प्रधानले महिला कर्मचारीमाथि बलात्कार गरेको भन्ने आरोपमा सांसदले सोधेका प्रश्नको जवाफ दिन सकेनन् । एनजिओमा जागिर लगाइदिने प्रलोभनमा पारेर आफूलाई मर्निङवाक गएका बेला बलात्कार गरेको भन्दै समितिमा उजुरी दिएकी थिइन् । बुधबार...
काठमाण्डु, ९ साउन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा एकै परिवारका तीन जनाको ज्यान गयो । एयरलाइन्सका इन्जिनियर मनुराज शर्मा, उनकी श्रीमती प्रिजा र उनीहरुका नाबालक छोरा अधिराजको दुर्घटनामा निधन भएको हो । प्रिजा ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत थिइन्...
काठमाण्डु, ९ साउन– सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटना छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको आकस्मिक बैठकले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यहरुमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन,...
काठमाण्डु, ९ साउन– निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमालेको गठबन्धन र सरकार षड्यन्त्रमूलक तथा अपारदर्शी ढङ्गले बनेको दाबी गरेका छन । आज बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्व नेता नरबहादुर कर्माचार्यको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले...
काठमाण्डु, ९ साउन– काठमाण्डुको स्वयम्भुमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मनाङ घर भएर स्वयम्भु बस्ने ७६ वर्षीया छिमी दोर्जे गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डु महानगरपालिका–१५ स्थित स्वयम्भुमा मंगलबार दिउँसो मुस्ताङ गुम्बा नजिक बा.२ ख ५३२४ नम्बरको बसले...
काठमाण्डु, ९ साउन– निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । आज बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए भने सांसदहरूले प्रधानसँग उजुरीबारे प्रश्न गरेका थिए । बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध...
काठमाण्डु, ९ साउन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (बुधबार) बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा भएको सौर्य एयरलाइन्सको जहाज...
काठमाण्डु, ९ साउन– आज बुधबार काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको छ । सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाण्डु मेडिकल कलेजले जानकारी दिएको छ । उनको आँखाको अप्रेसन...