काठमाण्डु, ९ साउन– आफ्नै सहयोगीले पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या सहयोगीले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष रहेको छ । पूर्वराज्यमन्त्री राय सर्लाहीको चन्द्रपुर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै घरमा साउन ७ मा मृत अवस्थामा फेला परेका थिए । घरमा सहयोगीको रूपमा कार्यरत २१ वर्षीय राम...
काठमाण्डु, ९ साउन– भक्तपुरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिएका छन । ८ साउनमा भक्तपुर नगरपालिका–६ डेकोचामा कमलबिनायकतर्फ जाँदै गरेको बामगति प्रदेश–३ ख ५०८० नम्बरको बसले ठक्कर दिँदा...
काठमाण्डु, ९ साउन– सर्लाहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका ६ दशबिघा बस्ने ५० वर्षीया दुखनावती देवी सिंह दनुवार रहेको प्रहरीले जानकारी दिएको छ । दनुवारको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा विद्युतीय...
काठमाण्डु, ९ साउन– नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । ११ साउन बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बोलाएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिएका छन । पदाधिकारी बैठकमा पछिल्लो राजनीति अवस्था र पार्टी निर्माण तथा आगामी योजनाबारे छलफल हुने उनले जानकारी...
काठमाण्डु, ९ साउन– आज बुधबार निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय समितिमा सुनुवाइ जारी छ । समितिको बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका छन । उनले भने,...
काठमाण्डु, ९ साउन– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकोहरु सबै जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पुर्याइएको छ । शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने स्रोतको दाबी छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले...
काठमाण्डु, ९ साउन– आज बुधबार काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाका सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । मनुराज र प्रिजा श्रीमान–श्रीमती हुन् भने अधिराज उनीहरुका...
काठमाण्डु, ९ साउन– सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ । जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटना ग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी...
काठमाण्डु, ९ साउन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक साउन १० गतेका लागि बोलाएको छ । केन्द्रीय कमिटीको बैठक पार्टी मुख्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै...
काठमाण्डु, ९ साउन–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको छ । आज बुधबार बिहान ११ बजे तिर काठमाण्डुबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो । दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको...
काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको सौर्य एअरको जहाज दुर्घटनास्थलबाट थप तीन जनाको जिवितै उद्धार गरीएको छ । काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाले थप दुई जनालाई जीवितै उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएका ४ मध्ये एक जनालाई सिनामंगलस्थित...
काठमाण्डु, ९ साउन– काठमाण्डुको त्रिुभन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् । उनी केहीबेरमा विमानस्थल जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिएका छन । यस्तै नागरिक...